काठमाण्डौं आँचल शर्माले त्यति धेरै फिल्महरू त खेलेकी छैनन् तथापि उनको चर्चा अहिलेका लोकप्रिय नायिकाहरू को भन्दा कम हुने गरेको छैन।नाइँ नभन्नु ल ४”बाट नेपाली रजतपट मार्फत डेब्यु गरेकी उनै आँचल चर्चायोग्य चलचित्र भने श,त्रु गते नै रह्यो।

आँचल चलचित्र क्षेत्रमा जति चिरपरिचित छिन्,म्युजिक भिडियो क्षेत्रमा पनि उनको त्यो भन्दा बढी नै चर्चा हुने गरेको छ।त्यसो त आँचलको चर्चा अभिनेता पल शाहको कारणले भएको हो भन्नेहरू पनि धेरै छन्।हुन पनि हो एकताका पल र आँचलको चर्चा चरम चूलीमा हुने गर्दथ्यो।

तर आँचलको विवाह पछि भने पल र आँचलको चर्चा बिस्तारै सेलाउँदै गइरहेको छ यतिखेर।आँचलको चर्चा जति अभिनेत्री वा मोडलको रुपमा हुने गरेको छ,त्यो भन्दा बढी चर्चा उनको बिबाहलाई लिएर भयो अनि गरियो।

उनले आफ्नो बिबाहमा लगाएको १६ लाखको लेहेङ्गा र बिबाहको पार्टीमा आउँदा चढेको हेलिकप्टरको बिषयलाई लिएर आज सम्म पनि चर्चा हुने गरेको छ।यतिबेला उनको चर्चा बिपा’शनालाई लिएर गरिएको ध्यान र त्यसपछि उन मा आएको परिवर्तनलाई लिएर भैरहेको छ।

यतिबेला सामाजिक काममा उनको बढ्दो सकृयताका कारण अनि आँचल समाचारहरू को हेडलाईन बन्ने गरेकी छन्।खैर! जे होस्आँचलको जन्म २०५४ साल चैत्र ५ गते काठमाडौको चाबहिलमा भएको हो।त्यसो त आँचलकोथर दवाडी हो तर चलचित्र क्षेत्रमा उनको।

“थर शर्मा थरबाट भयो। शर्मा थर उनलाई उनका डेब्यु” चलचित्रका निर्देशक विकास आचार्यले दिएका हुन् रे। आँचल फिल्ममा आउनु अघि ब्युटी प्याजेन्टहरूमा पनि सहभागी हुने गर्दथिन्।एस.एल.सी. पृन्सेस नामक ब्युटी प्याजेन्टमा उनी चौथो भएकी थिइन्।

भने मिस प्लस टु नेपालमा उनी विनर बनेकी थिइन्।मिस नेपालमा जाने उनको सपना भने अधुरो नै रह्यो। आँचल कुनै समयकी टेलिभिजन कार्य क्रम प्रश्तोता समेत थिइन्।एन.टी.भी. प्लसमा अक्रसद सी नामक कार्यक्रम चलाउँ थिन् ।

आँचल त्यसर्थ उनी भिजे समेत हुन्। आँचलका श्रीमान सुदिप श्रेष्ठ कुनै बेलाका चलचित्र निर्माता।भगवानदास श्रेष्ठका भतिजा पनि हुन् भगवान दासले उबेलाका कान्छी सन्तानजस्ता उबेला का लोकप्रिय चलचित्र हरू निर्माण गरेका थिए। बिबाहपछि सुन्दरताको अस्पताल भनेर

चिनिने उनको श्रीमानको हेल्दी चोइस क्लिनिकलाई समय दिइरहेकी आँचल हाल बुढानिलकण्ठ स्थित आफ्नै घरमा उनका श्रीमानसँग बस्ने गर्छिन्।आज उनै ज्ञानी ध्यानी आँचल शर्मासँग केही बिषयगत र केही बिषयान्तर गफ गरिएको छ,

जसलाई तल भिडियोमा प्रश्तुत गरिएको छ,कृपया उहाँ सँगै गरिएको कुराकानी भिडियो हेरेर आफ्नो प्रतिक्रि,या कमेन्ट गरिदिनु होला धन्यवाद! एपिवान एचडीमा प्रकाश सुवेदीको साथ हेरेर प्रतिक्रिया दिनुहोला।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News