काठमाण्डौं ।सामाजिक अभियन्ता ज्वाला सङग्रौला माथी आ”क्रमण भएको छ।टेकु प्रहरी परिसरमा सङग्रौला र उनको श्रीमान हिमाल उपाध्याय माथी ओली निकट युवा संघ द्धारा कुट पिट भएको कुरा लाई अर्को सामाजिक अभियन्ता हेमराज थापा ले सामाजिक सञ्जाल मार्फत भर्खरै मात्र जानकारी गराएका छन।श्रोत हेमराज थापा।

यो पनि,,चौकीमा हामिले कु’टपिट गरेका हैनौं उल्टै मला  ई कु’ट्न खुस्बु आएकी हुन् ,खास भएको यो हो भन्दै ज्वालाले गरिन् खु’लासा!काठमाडौं । केहिँदिनदेखी यता सामाजिक संजालमा छुट्टै क्रीया प्रतिक्रिया हुँदै आएको छ । युवा नेतृ भनेर चिनिने खुस्बु खिमिरेलेले मलाई प्र’हरी चौकिमा नै कु’टपिट गरे भन्ने ग’म्भिर आ’रोप ज्वाला संग्रौला र उनका टिम माथी लगाएकी छिन् ।

गत जेष्ठ -१६ गते खुस्बु घिमिरेलाई संजालमा एक बर्षदेखी नानाथरी लेखेको आ’रोपमा प्रहरीले सोधपुछको लागि पक्राउ गरि गौशला चौकीमा लगेको थियो । घिमिरेको अनुसार,”मलाई चौकिमा नपुगिन्जेल पनि गा’ली गरे र चौकिमा लगे पश्चात् पनि प्रहरीको नै अघाडी आधा घण्टा सम्म ना’ङ्गेझार पारेर कु’टपिट गरे भन्ने आरोप लगाएकी छिन् ।भिडियो सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोस।

घिमिरे यो केसमा परेसी उनले खासै संजाल र मिडियामा लेख्ने बोल्ने गरेकी थिईनन् तर नेपाल प्रेस मिडियासँगको अन्तर्वार्ता अहिले केही दिन यता सार्वजनिक सँगै यस्ता एकतर्फी आरोप आईरहेका छन् । यति मात्रै नभै अर्को हेडलाईन नेपाल मिडियासँग कुराकानी गर्दै सोही आ’रोप लगाएकी छिन् ।

यो विषय बाहिरे लगत्तै सामाजिक संजालमा पक्ष विपक्षमा अनेकौं तवरले बहसहरु हुनुको साथै चरीत्रह’त्या समेत गरि विभिन्न कुरा भनिएको पनि संजालमा देखिन्छ । सामाजिक संजाल एकतर्फी रुपमा ता’तेपछि मेचीमहा कालीले सिधैं ज्वाला संग्रौलालाई सम्पर्क गर्दा संग्रौलाले हामिलाई भएको यस्तो हो भनेर यसरी बताएकी छिन् । उनकै शब्दमा :

“युवा नेतृ भनेर चिनिने युवा संघको ओली पक्षकी सदस्य खुस्बु घिमिरेले एकबर्ष देखि बारम्बार मेरो लगायत सञ्चार कर्मी रबि लामिछाने दाजुको मि’थ्या रुपले चरीत्रह’त्या गर्दै सामाजिक संजालमा अनेकौं लेख्दै आएसी हामीले गौ श ला प्रहरीमा उ’जुरी गरेका थियौं । प्रहरीले उ’जुरी लि’एसी उनीलाई प’क्राउ गर्न जेष्ठ -१० गते टोली ख’टायो ।भिडियो सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोस।

उनीलाई प’क्राउ गर्न उनीको घरमा नै प्रहरी गयो र गौश   ला चौकी ल्यायो । तर खुस्बुले प्र’काउको क्रममा मलाई ज्वालाको टिमले अनेकौं अ’पशब्द प्रयोग गरि मा’र्ने समेत ध’म्की दियो भन्ने कुरा सरासर गल’त हो । खुस्बुलाई चौ’ कीमा ल्याएसी हामी त्यहीँ चौकी परिसरमा थियौं । खुस्बुले मलाई चौकीमा नै हात हाले पछि मसँग भएको बहिनीले खु’स्बुको सर्ट ता’न्दा एउटा टाँक मात्र चुँडि’एको थियो अरु केही भए’को हैन ।

तर खु’स्बुले प्रहरी चौ’कीमा प्रहरीले लगायत मैले र मेरो टिमले ह’प्काएको साथै कु’टपिट गरेको भन्नेकुरा ब’नावटी र नाट’की शैली हो। खुस्बु स्वयम् सरकारको हुँ भन्नेलाई प्रहरीले कु’टपिट गर्ने कुरै भएन त्यस्तै प्रहरी कार्यलयमा नै सुरक्षित थिईन भन्नू ल’ज्जास्पद हो। हामिलाई चरित्रह’त्या गरेको आधारमा प्रहरीले प’क्राउ गरेको थियो तर खुस्बुले मिडियामा गएर उल्टै हामीलाई आ’रोप लगाईन।

हामिले मिथ्या आ’रोप किन लगायौं , हामिले ठ’गी गरेको प्रमाण दिन सक्छौं भनेर सोधपुछ गर्दा उनी केही नबो’ली बसेकी हुन् । हामिले चौकीमा नत कु’टपिट नै गरेका हौं न त ह’प्काएका नै हौं । मिडियामा आएका हरेक कुरा खुस्बुको ब’नावटी हुन् । संजालमा नाना’थरी प्रमाण बिना नलेख भन्दा उसलाई सह्य नभएर पार्टीको आर्डमा मि’थ्या आ’रोप लगाउदै हिडेकी छिन् भनेर संग्रौलाले हामी सँग कुराकानीको क्रममा भनिन् ।

संग्रौलाले थप्दै अन्त्यमा भनिन् हाम्रो ग’लत के छ प्रमाण सहित आउँनु पर्यो हामी का’नुनी का’रबाही भोग्न तयार छौं तर हामिलाई बारम्बार एकबर्षदेखि चरित्र’ह’त्या गर्दै आएकी खुस्बुलाई कार’बाही गर्ने कि नगर्ने? भनेर उल्टै प्रश्न तेर्साईन साथै खुस्बुको एक’तर्फी आरो’प लगाई अनि पार्टीको आ’ड लिएर मेरो चरित्रह’त्या गरिएकोमा मेरो ती नकारात्मक मनस्थिति’प्रती गुना’सो छ ।”

मेचीमहाकालीले नेतृ खुस्बुले दुई मिडियामा बोलेका आधारमा रही संग्रौलालाई सम्पर्क गर्दा यस्तो बताएकी    हुन् । समाजमा परिवार्तन चाहने युवाहरुको विषयमा सामाजिक संजाल विभिन्न तवरले तातिनै आई रहन्छ तर नि’चोडमा भने जानै पर्ने देखिन्छ । आरोपप्र’त्यारोपलाई राम्रोसँग अध्ययन गरि दोषी जो कोहीलाई द’ण्डीत गरिनै पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News