हुम्लाको सिमकोट गाउँपालिका ६ निवासी एक महिलाको प्रसव व्यथा लागेर समयमै उ’द्धार हुन नसक्दा पे ट भित्रै’ बच्चको मृ’त्यु भएपछि आइतबार आमाको उ’द्धार गरिए को छ ।सत्ताइस वर्षीय जगतमाया रोकायालाई असार एक गतेबाट प्रशव व्यथा लागेको भए पनि प्रतिकुल मौसमका

कारण हवाइ मार्गबाट उ’द्धार हुन नसक्दा बच्चाको पेट भित्रै मृ’त्य भएको थियो ।आज मौसममा सुधार आए पछि उ’द्धार गरेर सुर्खेत तिर लगिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताउनु भयो ।त्यस्तै जि”ल्ला अस्पताल’ बाट रिफर गरिएका एक गर्भवतीको हवाई उ’द्धार हुन।

नसक्दा जीवन र म’र’णको दो’साँ’धमा परेकी छिन् सुत्केरी व्यथाले छ’ट्पटाइ रहेकी सिमकोट गाउँपालिका वडा नं ६ का सत्ताईस वर्षीया जसमता रोकायाको खराब मौसम का कारण हवाई उद्धार हुन नसकेको हो ।जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसके पछि नै गर्भवतीको अ’वस्था”

नाजुक बन्दै गएको चिकित्सक टासिआजुक लामाले जान कारी दिए । उनका अनुसार ती गर्भवतीमा रगतको कमी तथा पाठेघरमा पानीको मात्रा कम रहेको जनाइएको छ । उनले भने,श’ल्यक्रि’या(अ’प्रे’शन) गर्न सेतो रगतआवश्यक पर्छ । रगत छैन ।यही कारण जिल्ला अस्पतालमा सु’त्केरी गराउन नसकिएको हो ।

यहाँ श’ल्यक्रि’याका माध्यबाट सु’त्केरी गराउने संम्भव छैन यसैले रिफर गरेको हुँ अस्पतालका सिनियर अनमी सरिता बोहराले ती गर्भवतीलाई गत जेठ २७ मा सु’त्केरी हुने दिन तोकिएको जानकारी दिइन् उनले भनिन् जिल्ला अस्पताल मा श’ल्यक्रि’याका माध्यबाट सुत्केरी गराउन सकिँदैन ।

यसैले रिफर गरेका हौँ ।सुत्केरी हुन ती गर्भवती यही असार १ गते अस्पतालमा गएकी थिइन् ।अहिले उनीको अवस्था ना’जु’क बन्दै गएको जनाइएको छ । सोही दिन जिल्ला” अस्पताल को “समन्वय मा उनीलाई हवाई उद्धारका लागि पहल शुरुआत गरिएको थियो ।निरन्तरको वर्षात र खराब

मौसमले नेपाली से’ना’को हेलिकप्टरले उडान भर्न नसक्दा गर्भवती जीवन र म’र’णको दो’साँ’धमा छिन् ” र हामीले” जिल्ला अ”स्पतालबाट असार एक गते सूच”ना प्राप्त गर्ने’ बित्तिकै हवाई उ’द्धा’रको लागि निरन्तर प्रयास जारी राखे का छौँ ।

खराव मौसमका कारण हेलिकप्टर आउन सकिरहेको छैन सुर्खेतमा रहेको नेपाली से’ना’को हेलिकोप्टरसँग समन्वय भएको छ,’ प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने ।ताजा खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News