काठमाडौं, ६ असार । दिपक मनाङ्गेले माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड लाई भेटेको तस्विर यति वेला चर्चित बनेको छ। र कतिपयले अब मनाङ्गे मा’ओवादीमा प्रवेश गर्ने संका उपसंका गर्न थालेका छन।तर उनले प्रचण्ड भेटेको विषय भने सत्य हो”।गण्डकी प्रदेशका मन्त्री दिपक मनाङे नेकपा

माओवादी केन्द्र प्रवेशको तयारीमा लागेका छन् । उनले” आजै मा’ओवादी अध्यक्ष पु’ष्पकमल दाहाल प्रचण्ड लाई” भेटेका छन् ।भेटमा उनलाई माओवादीमा प्रवेश गराउनेबारे छलफल भएको बुझिएको छ मनाङेले त्यसमा सकारात्मक जवाफ दिएको बुझिएको छ ।मनाङले कम्युनिस्ट पार्टीको

एकतामा जोड दिएको भन्ने कुरा  निकट स्रोत’ले बतायो” कम्युनिस्ट पार्टी एकतावद्ध भएर जाँदा वि’गतमा सफलता हा’सिल भएको स्म’रण गराउँदै म’नाङेले एक’तामा जोड” दिएका थिए ।प्रचण्डले गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्दा साथ दिएकोमा मनाङेलाई धन्यवाद दिएका थिए उन ले उचित समयमा यसको कदर हुने समेत बताएका थिए ।

यो पनि काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा।टेड्रोस एड्हानोम गेहब्रेयसले नेपालीहरु हिरो भएको उल्लेख गरेका छन् । नेपालको मुस्ताङस्थित लेतेमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासले विश्व को ध्यान खिचेको तारिफ गर्दै डब्ल्यूएचओका, प्रमुख डा।

टेड्रोसले एड्हानोम गेहब्रेयसको पनि सोह्री भिडियोले ध्यान खिचेको छ ।कोरोना भ्याक्सिन तार्न स्वास्थ्यकर्मीले गरेको प्रयासको ट्वीटरमा भेटिएको उक्त सानो टिकटक क्लिप को विश्व स्वास्थ्य संगठनका निर्देशक ट्रेडोस अडानम ग्रेबेय ससले समेत तारिफ गरेका छन् ।

ट्वीट ट्रेडोसले, लेखेका छन्, ‘स्वास्थ्यकर्मीहरु जीवन रक्षा का लागि कति टाढासम्म जाँदैछन्, के यो न्याय असार १ गते मुस्ताङको छापताङ् खोला बढेपछि स्वास्थ्यकर्मीले पाइपको सहारले ‘भ्याक्सिन क्यारिअर’ तारेका थिए ।”
“उक्त भिडियोमा स्वास्थ्यकर्मीले खोप खोलाबाट तार्न

गरेको संघर्ष छ । मनसुन शुरु भएसँगैं खोला बढेको छ र तर्न पुल छैन् । त्यहाँ लठ्ठीको भरमा, खोप तारिएको छ । मुस्ताङमा मात्रै होइन देशका विभिन्न ठाउँमा मनसुन सुरु भएसँगैं खोप लगाउन स्वास्थ्यकर्मीलाई समस्या भएको छ जेष्ठनागरिकहरूको लागि कोभिड १९ विरूद्ध खोपको

दोस्रो डोज लैजाने क्रममा लेतेको छापताङ् खोला बढे पछि यसरी लगिएको थियो । देशभरी मनसुन, भएपछि सबै खोलाहरु बढेको थियो । लेतेको छापताङ् खोला तारेर खोप असार १ मा लगिएको थियो । यसरी लैजाने स्वास्थ्य कर्मी लालबहादुर रोकाया लगायत टोली हुन् भने अन्जली

थकालीले टिकटकमा, हालेको भिडियो सविन केसीले खिचेको बताएका छन् । होला कि यस्ता हिरोहरुलाई अहिले पनि धेरै ठाउँमा कोरोना खोप,बाट, वञ्चित गर्नु ?’ उनले थप लेखेका छन्, ‘यो हाम्रो शक्ति र कर्तव्य हो, भ्याक्सिन समान वितरण गर्न हामी जे पनि गर्न सक्छौं । अहिले नगरे कहिले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News