छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहे को छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधार णा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।’

‘सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।’

‘त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।आज को यश शृङ्खलामा हामी तामाङ समुदायमा बिवाहमा बेहु ला बेहुलालाई ठोकाइदिने परम्परा जुन परापुर्वकाल देखि नै चलायमान छ त्यहि अनुरुप टाउको ठोकाउने क्रम   मा बेहुला रिसाएर झन्डै मन्डपनै छोडेर हिडेको देख्न सकिन्छ ।’

‘यसरी आफ्नै बिवाहमा यसरी रिसाएका कारण सबै नेपालिको मन उक्त जोडितिर नै केन्द्रित भएको थियो ।    र उक्त भिडियो अहिले टिकटकमा भाइरल छ ।’

अवैध रूपमा भित्रिएको २५ लाख रुपैयाँ बराबरको धानको बिउ खाल्टोमा गाडेर न’ष्ट

‘चितवन- अवैध रूपमा नेपाल भित्रिएको ठुलो परिमाण   को धानको बिउ आइतबार भरतपुरमा न’ष्ट गरिएको छ । विभिन्न सरोकारवालाहरूको रोहवरमा कृषि ज्ञान केन्द्र चितवनले नेपाल सरकारले प्र’तिबन्धित गरेको गोरखनाथ ५०९ जातको धानको बि’उ खाल्टोमा गाडेर नष्ट गरेको हो ।’

‘नेपाल सरकारको सूचीकरणबाट हटेको धानको बिउ बिक्री वितरणको लागि ल्याइएको अवस्था मा प्रहरीको सहयोगमा कृषि ज्ञान केन्द्र चितवन ले बरामद गरेको हो । चितवन र अन्य जिल्ला का विभिन्न एग्रोभेटहरुको माग बमोजिम विक्री को लागि ल्याइएको उक्त धानको बिउ मध्ये अधिकांश नारायणगढको एक टान्सपोर्टबाट बराम    द गरिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो ।’

‘बरामद गरिएको मध्ये थोरै धानको बिउ जिल्लाका विभिन्न एग्रोभेटहरु वाट ब’रामद गरिएको हो । गत जेठ ४ गते चितवन र नवलपुरबाट नि’यन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अ`वैध धानको बिउ न’ष्ट गरिएको हो ।’

‘भारतबाट अवैध रूपमा नेपाल भित्रिएको उक्त धानको बिउ मध्ये ३३ केजी नमुनाको रूपमा राखेर बाँकी न`ष्ट गरिएको केन्द्रका बाली निरीक्षक मीनबहादुर पुनले बताए ।’

‘भारतीय उत्पादनका रूपमा रहेका यो जातको धानको बिउलाई गत वर्ष मात्रै राष्ट्रिय बिउ विजन समितिले नेपाल का लागि उपयुक्त बिउको सूचीबाट हटाएको थियो । विरा ‘टनगरको कोसी अर्ग्यानिक मलले स्वस्तिका ट्रान्स पोर्ट प्रालि मार्फत चितवन पठाएको बिउ किसानले दिएको सूचनाको आधारमा ज्ञान केन्द्रले नियन्त्रणमा लिएको थियो ।’

‘प्र’तिबन्धित धानको बिउ मगाउने साझा एग्रोभेट सेवा टाँडी, चितवन भेट फर्मा टाँडी, विनिता एग्रो सेन्टर अमृत चोक, एभरेस्ट एग्रो इन्टरनेशनल नारायणगढ र प्रशान्त एग्रोभेट खुरखु’रेलाई प्रति फर्म दश हजार रुपैयाँ जरिवाना गरिएको प्रमुख ढकालले जानकारी दिए ।’

‘बिउ मगाउने अन्य जिल्लाका एग्रोभेटहरुको हकमा सम्बन्धित कार्यालयमा का’रबाहीका लागि सिफारिस गरिएको ढकालले बताए । न’ष्ट गरिएको धानको बजार मूल्य अहिले २५ लाख रुपैयाँ छ । नेपालमा अहिले ७ चैते र १३८ जातका वर्षे धानका बिउहरू सूचीकृत छन् । केटिएम दैनिकबाट”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News