काठमाण्डौ ।केहि दिन यता रुपा सुनुवारको विषय चर्चामा छ घरवेटीले दलित भएको कारण कोठा नदिएको हैन भन्ने कुरा पनि बाहिर आएको छ अधिकांश घर बे”टीहरले अवि वाहित केटाहरुले भाडा समयमा नतिर्ने र सामान नै छाडेर भाग्ने गरेको कारण पनि कोठा दिन सो”धपुछ गर्छन।

सामाजिक सञ्जालमा यस्तै बहस चलेको छ र धेरैको अनुभवलाई हामीले प्रतिनिधित्व गर्दै लिएका छौ। अन्तत  जातिय विभेद पनि अन्त हुनुपर्छ विभेद गर्नु हुन्न भन्ने नै हाम्रो पनि आ’वाज हो।एक पिडितको वयान दलि’तलाई मात्र होइन,अविवाहित युवा ,स्याङ्जालि र झापालिले। कोठा पाउन मु’श्किल छ ।

समाजमा रहेको वि’भेद र छु’वा’छु’त अन्त्य हुनुपर्ने कुरामा दुई मत छैन तर अब बि’भेद बिरु’द्धको मु’द्धा र नारा पनि विकृत र कमाई खाने भाँडो भएछ । रुपा सुनार नामको युवतीले कोठाभाडा माग्दा घरबेटीले नदिएको प्रसंग बि’रुद्ध उनले प्र’ह’री कार्यालयमा मु’द्धा हाले छिन ।२०५१

सालतिर मैले पकनाजोल , क्षेत्रपाटी तिर कोठा खोज्दै हिंडदा १०० घर चहारियो होला तर कोठा मिलेन , यसरी कोठा नदिनेमा सतप्रतिशत नेवारहरु थिए , ६० साल तिर माछापोखरी साईड तिर कोठा खोज्दा यस्तै भयो , ६९ तिर पुतलि सडकमा कोठा खोज्दा यस्तै भयो र यी सबै।

प्रसंगमा कोठा नदिनेहरु ९९% नेवारहरु थिए। यो चाहिँ कुन खालको विभे’दको परिभाषा भित्र पर्यो ? स्याङ्जालि – झापालिले कोठा पाउन मु’श्किल हुन्थ्यो , अविवाहित युवाले कोठा पाउन मु’श्किल हुन्थ्यो , विवाहित भएर पनि छोराछोरी भएको व्यक्तिले कोठा पाउन मु’श्किल हुन्थ्यो ।

किनकी घर फोहोर हुन्छ ,पानी धेरै चाहिन्छ रे ! बाहुनहरु धु’र्त हुन्छन भन्दै काठमाडौ बासी आ’शंका गर्छन र कोठा दिन हि’च्किचा’उँछन। यो सब कुन खालको वि’भेद’को परिभाषा भित्र पर्छ ? आफ्नो घरमा कसलाई भाडामा दिने कसलाई नदिने भन्ने कुरा घरमुलिको व्यक्तिगत स्वतन्त्रता

को पनि मूल्य हुन्छ होला नि ! छु’वा’छू’त र वि’भेद समाज र देशको क’लंक हो , यस खालको वि’भे’द बि’रु’द्ध सबै सचेत बर्ग लाग्नुपर्छ तर विभेद वि’रुद्ध’को अभियानको नाममा कसैको व्यक्तिगत स्वतन्त्रता माथी ह’स्त’क्षे’प गर्ने हर्कत गरिएमा अर्को पक्ष पनि संगठित हुनुपर्ने अवस्था आउँछ ।

काठमाडौका नेवारले काठमाडौ बाहिरका नेवारलाई सकभर छोरी दिंदैन र काठमाडौ बाहिरका नेवारले काठमाडौ का नेवारको छोरी हत्तपत्त विवाह गर्दैन किनकि सांस्कृतिक प्रचलन र परम्परा निकै भिन्न छ जसले पछि गएर सम्बन्धमा जटिल सम’स्या निम्ताउँछ। नेवारले

अर्को नेवारलाई नै विभिन्न का’रण छोरी दिंदैन अन्य जातलाई दिने त झन कुरो भएन अब कुनै सुनार थरको ब्यक्ती छोरी माग्न गयो अनि दिएन भने सुनार भएकैले दिएन भन्दै मु’द्धा हाल्ने प्र’वृ’त्ती बढ्दैछ र यस्तो क्रीयाकलापना विभिन्न INGO हरु स’क्रीय छन । एउटा सुनारले आफ्नो

घरमा कुनै बाहुनलाई भाडामा दिएन भने कुन खालको वि’भे’द मान्ने ? विभेद हटाउन सबैपक्ष लाग्न जरुरी छ, सार्वजनिक स्थानमा वि’भे’द गर्ने बि’रु’द्ध क’डा कानुन लगाउन पर्छ तर व्यक्तिगत , पारिवारिक र सांस्कृतिक स्वतन्त्रताको पनि ख्याल गर्न पर्छ । साभार सामाजिक सञ्जाल बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News