पछिल्लो  समय सामाजिक अभियन्ताका विषयमा विभिन्न किसिमका टिप्पणीहरू भैरहेका छन्। यस्ता टि’प्पणी  गर्ने विभिन्न  राष्ट्रिय  मिडिया  देखि लिएर डिजिटल मिडियाहरू मा समेत देखिन  थालेको  छ । अहिले   भर्खरै  सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही चितवनमा पि’टिएका  छन् । त्यसै गरी एमाले युवासंघकि केन्द्रिय सदस्य खुस्बु घिमिरेले जाहे री दिएको आधारमा अभियन्ता ज्वाला संग्रौला प’क्राउ परे की छिन्।

यसै बिषयमा कुराकानी गर्ने क्रममा  अर्का  अभियन्ता  हेम राज  थापा  भन्छन्, सरकार लगायत राजनीतिक पार्टीहरू सुनियोजित रुपमा  अभियन्ता   प्रती  खनिएका   छन्। यो आ’क्रमणको   सुरुवात  हो  त’सर्थ  आफ्नो जीवनको कुनै ठेगान नभएको र कुनै पनि बेला आफू मा’रिन  सक्ने  कुरा उनले बताएका छन्।उनी भन्छन्,” भोलि कुनै  दिन  सडक मा हामीलाई मृ’त देख्नुभयो भयो  अन्यथा  नमान्दा  हुन्छ, किनकी यो आ’क्रमणको सुरुवात हो।”

उनी  भन्छन्,”हामी हातमा ठेला उठाएर काम  गर्ने  मजदुर हरूका  सन्तान हौं।हाम्रा  बा  का  पैतालाहरू  आज  पनि फाटेका छन्, हाम्री आमाका आङ्हरू आज पनि  खसिरहे का  छन्। अहिलेको राजनीतिक नेतृत्व बिचारबाट स्खलित छ र जनताको बहुदलीय जनवाद नभइ जनताको  बहु  ठो कीय  जनवाद   भएको  र  आज  मदन  भण्डारीलाई लाज लागिरहेको होला भन्दै उनले आ’क्रोश समेत  व्यक्त  गरेका छन्।

परिवर्तनका आवाज बोकेका युवाहरू माथी  साउथ  इण्डि यन जस्ता गुण्डाजरूले  प्रहार  गरेजस्तो  भैरहेको र   अभि यन्ता  भन्ने  खारेज  गरौं किनभने यहाँ अभियन्ता मात्रै नभ एर वारिअर माथी आ’क्रमण भैरहेको छ।जेल हाल्न  सक्ने प्रहरीकै  अगाडि  आ’क्रमण गर्न सक्ने मान्छेले ज्या’न लिन सक्ने भन्दै आ’क्रोशित बनेका छन्।कृपया  उनै  अभियन्ता हेमराज  थापासँग गरिएको कुराकानीलाई यहाँ प्रश्तुत गरि एको छ,कृपया हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट  गर्न  नभुल्नु होला,धन्यवाद!

यो पनि:समाज र मुलुकका निम्ति अने’कौं तव’रले विभिन्न योगदान दिदैं आउनु भएकी वरिष्ठ समाजसेवी इशा गुरुङले ज्वाला संग्रौला सहितका टिमलाई कुनैपनी प्रपन्च रचेर नफसाई निष्पक्ष छानविन गरि रि’हाई गर्नको निम्ति जो’डदार माग गरेकी छिन् । गलत मान्छे बाट नै हुन्छ तर गलत नै नभएका ।

कुरालाई जबर्जस्त गलत ठहर्‍याउनु पनि अ’पराध नै हुन्छ त्यस्तो नगरियोस् भन्दै आफ्नो विचार सामाजिक संजाल मा व्यक्त गरेकी छिन् ।लण्डन बस्दै आएकी गुरुङले नेपाल मा भएका अनेकौं गरिब,दुखी असहार साथै पिडितहरुलाई आफ्नो तर्फ र अभियान चलाएर सकेको सहयोग गर्दै।

महान काम गर्दै आएकी छिन् । गुरुङले संग्रौंलाको रिहाई माग गर्दै यसरी लेखेकी छिन् :”गल्ती गरे या अप’राध गरे कानुन छ ,कानुन भन्दा माथि कोहि छैन , सामूहिक कुट पिट या आक्र’मण गर्नु ग़’लत छ , ज्वाला संग्रौला टिमको रिहाइ गरियोस र दोषी निर्दोष छानबीन गरियोस” ईशा गरुङ

अभियन्ता सरु सुनुवार लेख्छिन्:कानुन हातमा लिनु राम्रो कुरा होईन , गल्ती गरे सजाय र अ’न्याय परे न्याय खो’ज्ने निकाए छ तर कानुन हात लिएर अ’राजक ग’तिविधि गर्ने , कु’टपिट गर्ने यो राम्रो होईन। केही दिन देखि सामाजिक संजाल भरिएको ज्वाला सग्रौलाको विषयमा हामी बोलि रहन पर्दैन ।जात धर्म ,भूगोलको आधारमा विभेद गर्नु भने को ठुलो अपराध हो ।

जुन विष’यमा निरन्तर आ’वज उठाउदै आएका छौं । यदि ज्वालाले प्रहरी … झा माथी मधेसी … मधेस तिर जा भनी विभेद गरेको हो भने उनलाई कानुनी रूपमा उभ्याउनु पर्छ तर प्रमाणित हुन पर्यो ।दोस्रो कुरा रह्यो अहिले सामाजिक अभियान्ताको खेदो खन्ने काम ।प्रशासन भन्दा पहिला पीडित किन मिडिया खोज्छन्?

रोग र भोग अनि बिचल्लीमा परेका पीडितका आँसु र दुख youtube मा नआउदा सम्म किन सम्बन्धित निकायले देख्दैन ?बिदेशमा मृत्युदण्ड दिन मिति तोकेका नेपाली बचाउन किन सामाजिक अ’भियान्ताले अभियान चलाउ छन ? आज हरेक बिपत , बिचल्लीमा हरेक देशबाट।

नेपाली दाजुभाइले गाँस काटेर सहयोग नेपाल सरकारको खा’तामा पनि नपठाइ सामाजिक अभियान्ताको ना’ममा पठाउनु हुन्छ किन किन हरेक अ’फ्ट्यारोमा सहयोग लिएर सामाजिक अभियान्ता पुग्छन किन अब सामाजिक अभि यान्ता जन्मिने बाताबरण नगराउनुस ‘तपाईले भोट हालेका पार्टी ,।

नेता र सरकारलाई भन्नुस र ब्यबस्था गर्नुहोस् कुनै सुत्केरी एक मुठी चामल भात पकाउन नपाएर youtube मा रुन आउन नपरोस् , अ’न्याय पर्दा प्रशासनभन्दा कुनै मिडिया खोज्न नपरोस् ।अनि यहा सामाजिक अभियान्ताको जन्म नै हुँदैन त ।एकोहोरो गा’ली नगरौं ।स’कारात्मक र न’कारा त्मक पक्ष र बिचार हुन्छ।

तर यसरी खे’दो खन्नु कसैको नि राम्रो होईन ।ग’ल्ती गरे कानुन छ ।निस्पक्ष छानबिन हुनुपर्छ , कुनै पार्टीको पक्ष , विपक्ष र हात हाल्नु , कुटपिट गर्नु राम्रो पटक्कै होईन ।आसा छ अब सामाजिक अभियान्ता जन्मनु नपरोस् स’बै को जय होस् ।केही गल्ती होलान सगैं हजारौं राम्रा काम पनि छन्।साथि हो यो कुरा नभुलौ ।निस्पक्ष छानबिन होस र ज्वाला को रिहाई होस् ।”सरु सुनुवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News