९ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानि र्देशक चुडामणि शर्मासहित तत्कालीन कर फर्छ्योट आयो गका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कर फर्छ्योट आयोगका पदाधिकारीले कानून विपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ कर छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।अनलाइनखबर।

यो पनि,,हेलिकोप्टरमा उड्दा-उड्दै राजेन्द्र महतोको मन्त्री प’द चैट।

‘काठमाडौं । राजेन्द्र महतोको उपप्रधान एवं शहरी विकास मन्त्री हेलिकोप्टरमा उड्दा-उड्दै गएको छ । सर्वोच्च अदालतले कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तार बदर गरेपछि महतोको मन्त्री पद गएको हो । मंगलबार सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा   ओली ले पछिल्लो पटक दुई चरणमा’

‘गरेको मन्त्रिपरिषद विस्तार संवैधानिक कि असंवैधानिक भनेर बहस चलिरहेका बेला महतो हेलिकोप्टर मार्फत सिन्धुपाल्चोक लाग्नुभएको थियो । हेलिकोप्टरबाट काठ  माडौं टेक्न नपाउँदै उहाँको मन्त्री पद गएको हो ।’

‘गत असा र १ गतेको मेलम्ची नदीको भीषण बाढीले क्षति पुर्याएको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि मन्त्री महतो साढे १२ बजे सिन्धु पाल्चोकतर्फ जानुभएको थियो ।’

यो पनि,,गृह जिल्लामा स्वागत तथा सम्मान चलिरहँदा मन्त्री पद चैट! ‘काठमाडौं । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्ला मा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत र बधाई पाउँदा नपाउँदै चट भएको छ।खानेपानी मन्त्री अनिलकुमार झालाई…

‘गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा आयोजित स्वागत सम्मान चलिरहँदा नै सर्वोच्च अदालतको फैसला आएको थियो। स्वागत तथा बधाई र अभिनन्दनको कार्यक्रम चलिरहेकै समयमा मन्त्री पद चट भए पनि कार्यक्रम भने रोकिएको थिएन।’

‘जसपाको नगर समितिद्वारा गौरमा राखिएको कार्यक्रममा सञ्चालन भइरहेकै समयमा मन्त्री पद चट भएपछि केहीले कार्यक्रम कक्षमै टिप्पणी गरेका थिए। मन्त्रीको स्वागतमा उत्साहित भएर गएको ठूलो समूह भने निराश भएर फर्कि एको थियो। मन्त्री झा गृह जिल्लामा आउने भएपछि स्वा गतको ठूलो तयारी गरिएको थियो।’

‘जसपाका कार्यकर्ताहरु ठूलो संख्या चन्द्रपुर सम्म पुगे    का थिए। सयौँ गाडीले मन्त्रीलाई स्वागत गर्दै गौरसम्म पु¥याउने क्रममा गरुडामा केही युवाहरुले कालो झन्डा देखाएका थिए। कालो झन्डा देखाउने तीन जनालाई इलाका प्रहरी कार्यालय गरुडाले प’क्राउ गरेको थियो।’

‘एकातिर स्वागत तथा बधाईको उल्लास चलि रहेको समयमा अर्कोतिर मन्त्री पद गुमेपछि मन्त्री झालाई अप्ठ्यारो अनुभव भएको थियो। यो खबर आजको नागरिक दैनिकमा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News