काठमाण्डौं।फेरि पनि खुसि नेपालीहरुको सान भएको छ  नेपाली गोर्खा भिक्टोरिया क्रस (VC) बिजेता स्वर्गीय तुल बहादुर पुनको सम्मा’नमा बेलायतमा आजबाट (ग्रेट वोस्टन रेल्वे कम्पनिले) रेलमा भिसी पुन”को नाम राखेर सम्मान” गरिएकोमा गौरव लागेको छ।नेपाली को ईज्जत प्रतिष्ठा” संसारले देखिने गरि सम्मान गरेको छ।

‘उक्त तुल बहादुर पुन लेखेको रेल मुलत पेडीगंटनदेखि ब्रिस्टलको सेवामा खटिनेछ””सबै नेपाली/गोर्खालीको यो सम्मान प्राप्त गर्नेको निम्ती !यु’द्धमा अत्यन्तै कठिन दु:ख हरू खपेर, साहसिक तथा बहादुरीपूर्ण काम गरेर ऐति” हासिक योगदान पु”र्याउनु भएको मा आदरनिय स्वर्गीय” भिसी(VC) तुल बहादुर पुन लगायत’

‘विश्व युद्धमा बीरगति प्राप्त लाखौं नेपाली नागरिकहरूप्रति हार्दिक सम्मान टक्राउन चाहन्छु । आज उहॅाले (VC) प्राप्त गर्नु भएको पनि ठ्याक्कै ७५ वर्ष भएको छ । साथै-भिक्टो रिया क्रस (VC) – बेलायतको सर्वोच्व सैनिक सम्मान हो ।

यो पनि चितवन । नेपाल क”म्युनिष्ट पार्टी (नेकपा)”का’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता को रक्षाका लागि अन्तिम सम्म ल’ड्नुपर्ने निष्कर्षका साथ विपक्षीपाँच दल एक ठाउँमा उभिएको बताउनु भएको छ पार्टी केन्द्रीय स”मितिको आजको भर्चुअल बैठ’कलाई वर्तमान ।

राजनीतिक परिस्थतिको ‘ब्रिफिङ’ गर्दै उहाँले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको प्रष्ट पार्नुभयो ।बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट अर्को पार्टीमा समाहित भएका १४ स्थानीय।

ज”नप्रतिनिधिलाई निष्काशन गर्ने निर्णय गरेको छ  माओ वादी केन्द्रले पाँच स्थानीय तहका प्रमुख, उपप्रमुख, चार वडाध्यक्ष र केही कार्यपालिका सदस्यलाई का’रवाही गरे को छ ।कारवाहीमा पर्नेमा अधिकांश रौतहट र कैलालीका छन् । सर्वोच्च अदालतले माओवादी र एमालेलाई पूर्ववत् अवस्थामा फ¥र्काइदिएपछि माओवादी पृष्ठभूमिका केही नेताकार्यकर्ता एमालेमै समाहित भएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News