काठमाडौँ।  सन्तोषी  सुब्बा  ह’त्या  अभियोगमा  प्र’हरीले प’क्राउ परेका एक युवकलाई सार्वजनिक गरेकाे छ  सिन्धु पाल्चोकका  २९  वर्षीय  सुरेश तिमल्सिनाले उनकाे ह’त्या गरेकाे खुलेकाे हाे महानगरीय अ’पराध महाशाखाको टोली ले तिमल्सिनालाई  काठमाडाैँकाे  कमलाक्षी  इनबहालबाट प’क्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो ।

तिमल्सिनाले सन्ताेषीलाइ खान  र बस्नकाे  लाेभ  देखाएर दक्षिणकाली   लगेर  ब’लात्कार  प्र’यास  गरेका थिए । तर सन्तोषीले प्रतिकार गरेपछि उनकाे घाँटी थिचेर  ह’त्या  गरे को खुलेकाे हाे । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी- १४  घर  भएर  हाल दक्षिणकाली बस्दै आएको २९ वर्षीय तिमल्सिना पेशाले सह-चालक रहेको प्रहरीको  भनाइ छ ।

उनले आफू काम गर्ने बसमा खाने र बस्ने व्य’वस्था मिलाइ दिने भन्दै सन्तोषीलाइर् लगेको बुझिएको छ । ज’बरजस्ती गर्दा सन्तोषीले प्रतिकार गरेपछि घाँटी थिचेर ह’त्या गरेको र अनुहार चिन्न नसकियोस् भन्ने मनसायले ढुंगा प्र’हार गरी क्षतविक्षत पारिएको प्र’हरीले बताएको छ ।

विभिन्न पशुपक्षीको  आवाज  निकालेर  युट्युबमा  भाइरल बनेकी सन्तोषीको ह’त्यापछि प्रहरीले अ’नुसन्धान थालेको थियो ।  काठमाडौंको  दक्षिणकाली  मन्दिरस्थित   पार्किङ सँगैको  शौचालयमा  ह’त्या  गरेर  फालिएकाे   अ’वस्थामा सन्ताेषीको श’व मंगलबार भेटिएकाे थियाे ।

घर काभ्रे भएको र पछिल्लाे समय काठमाडाैँकै कालोपुल मा एक धर्मबुबासँग बस्दै आएको प्रा’रम्भिक अनुसन्धान बाट खुलेको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News