‘११ असार, काठमाडौं । आफूहरुलाई सेवाबाट हटाउन लागिएको भन्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय पुनर्निर्मा  ण प्राधिकरणका प्राविधिक कर्मचारीहरुलाई प्रहरीले नियन्त्र णमा लिएको छ ।शुक्रबार दिउँसो उनीहरुलाई माइतीघर मण्डला बाट नियन्त्रणमा लिएको हो ।’

‘बबरमहलबाट प्रदर्शन गर्दै उनीहरु माइतीघर मण्डला आइपुगेका थिए । माइतीघर मण्डलामा आइपुगेलगत्तै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो ।असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय…

‘पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब– इन्जिनियरहरु ‘राष्ट्रिय पुनर्निर्माण प्रधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समिति’को नामबाट आन्दोलनमा उत्रिएका छन् ।’

‘शिक्षा मन्त्रालयमा २०३६ सालदेखि कार्यरत ३२० इन्जिनियरलाई २०७६ देखि राष्ट्रिय पुनर्निर्माण प्राधि करणअन्तर्गत विद्यालय पुनर्निर्माणमा खटाइएको थियो    ।’

‘असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि ११० इन्जिनियर र सब–इन्जिनियर राखी अरूलाई बिदा गर्ने निर्णय गरेपछि कर्मचारीहरु रुष्ट छन् ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News