
‘, १२ असार । सर्लाहीको ईश्वरपुरमा एक वडाध्यक्ष को ह:त्या भएको छ । ईश्वरपुर–३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार साँझ ह`त्या भएको प्रहरीले जानकारी दिएको छ । भर्खरै खनिएको पोखरी निरीक्षण गर्न जाँदा भएको वि’वा’दका क्रममा डोजर सञ्चालक सहित केही व्यक्तिले…
‘वडाध्यक्षको ह,त्या गरेको अनु’सन्धानमा खुले को जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाए को छ । ईश्वर”पुर नगर पालिकाका मेयर मनोज देवकोटाले पनि वडाध्यक्ष श्रेष्ठको ह`त्या भएको पु’ष्टि गरेका छन् ।
‘देवकोटाका अनुसार ईश्वरपुर–३ को मुखलाल बाँधमा पोखरी विस्तारको अ’नुगमन गर्न जाँदा जे’भिसीको बकेटले हिर्काएर वडाध्यक्षको ह`त्या गरिएको हो ।
‘शनिबार साँझ जेसीभीका ठेकेदार प्रेम दाहाल सँगै श्रेष्ठ पनि पोखरी निरीक्षण गर्न गएका थिए । सो क्रममा नजिकै को पसलमा खाजा खाने क्रममा जेसीभीका चालक र वडाध्यक्षबीच बि’बाद भएको थियो । खाजा खाएपछि दुवै पोखरी बिस्तार भइरहेको ठाउँमा गएका थिए ।’
‘बि’वा`दका क्रममा आ`क्रोशित जेसिभी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेछन्,’ मेयर देवकोटाले भने,
‘ह,त्या गरेपछि वडाध्यक्षलाई त्यही पुरेर चालक भागेका रहेछन् ।’ प्रहरीले जेसिभी चालक रविन तामाङ भनिने हर्क’बहादुर तामाङलाई प’क्राउ गरेको मेयर देवकोटाले जानकारी दिए ।’