काठमाडौं ।धनकुटा घर भई हाल प्रवासा मा कर्म गर्दै” ‘मुलुकमा भएका अनेकौं बे’थितिहरुको बिरुद्वमा आफ्नो आवाज बुलन्द गर्दै आएका एक प्रखर वक्ता सुजन लिम्बुले ज्वाला संग्रौला लगायतको टिमलाई गलत भए उनीअनुरुप को सजाय दिलाईयोस तर राजनीति आडमा रहेर फसाउन नखोजियोस भन्दै।

आफ्नो आवाज बुलन्दित गरेका छन्।लिम्बुले यसरीसंजाल मा लेखेका छन,ब’ला’त्कारिहरु_लाई_फाँ’सी_देउ_सरकार दुख्छ मुटु आखिर के हुदैछ मेरो देश मेरो स’माज मेरो देश को राजनीति मेरो देश को कानुन हो कानुन सबैलाइ लाग्नु पर्छ त्यो उच्च बर्गका होस यात निम्म बर्गका होस ग’ल्ती।

गरे बापत सजय जोकोही ले पनि भोग्नुनै पर्छ तर सरकार यहाँ ठु’लठुला गल्ती हरु ठुलठुला अप’राध हरु लुकाइएको छ हो म मा’न्छु ठूलो होस या सानो गल्ती भए सजाय दिनु नै पर्छ तर याहा साना गल्ती हरुलाइ जघन्य अपराध गरे ज’स्तो सजाय यहाँ ज’घन्य अ’पराध गर्नेहरु सानो गल्ती गरेजस्तो किन सरकार ?

‘सरकार अनि का’नुन बादी ज्यु’हरु बिन’म्रता पुर्बक म” लगायत आम नेपालि जनताको एउटै आवाज एउटै माग ब’ला’त्कारि लाई फाँ’सी देउ ब’ला’त्कार पछि ह’त्या कहि ले सम्म ? सरकार जब सम्म बला’त्कारि लाई फाँ’सी या सिधै गो’लि ठोक्ने का’नुन आउदैन तब सम्म तपाईंको।

परि’वार मेरो प’रिवार तपाईंको चेलीबेटी मेरो चेली’बेटी सुरक्षित हुने छैनन् अ’सुरक्षित बनेर बाच्नु पर्ने हुन्छ दिनानु दिन ब’ला’त्कार पछिको ह त्याको घ’टना हरु घ’टी रहदा बा’हिरिरहदा पनि सर’कार किन चु’प सरकार किनसंबे’दन सिल बनेर कडा भन्दा क’डा कानुन तय गर्दैन हो केव’ल।

अ’पराधी लाई समातियो भन्ने मात्र सु’निन्न्छ उ’स्लाइ जन्म कै’द उ’स्लाइ फाँ’सी भन्ने किन सुन्निन ?अझै बडेमान हरु ले ब लात्कार गरि ह’ त्या गरेको प्रत्यक्ष उदाहरण हरु कयौं छन किन ती अ’पराधी हरुलाइ का’नुन लाग्दैन ? यहाँ दिन प्रतिदिन हजारौं चेलिहरु ब’लात्कार को सि’कार बनी रहदा

हजारौं चेलिहरु बला ‘त्कार पछि ह’ त्या भइ रहदा अझ जुन देश मा महिला रास्ट्रपति हुन्छ त्येही देश मा यतिका बलात्कार किन रोकिएन ? आखिर किन दिनानुदिन बढि रहेको छ? निर्मला पन्त देखि प्रतिभासाली स’न्तोषी सुब्बा सम्म तीन चार बर्ष को अन्तरालमा हजारौं चेली हरु।

ब’ला’त्कार पछि ह त्या भएको सर्बज’निक भएकै छ तै पनि ती अ’प’राधी ह’ त्यारा हरु लाई किन जन्म कै’द फाँ’सी दिइन्न सरकार किन ?अनि भ्र’ष्टा’चारि देश द्रो’ही हरु’लाइ किन क’डाभन्दा कडा सजाय दिइन्न याहा जोड्न चाहे सामाजिक अभियान्ता Jwala Sangroula मिस

लगायत टिम लाई आज निक्कै ठुलै अपराध गरेको झै जेल मा राखिएको छ यो दुख लाग्दो कुरा हो हो गल्ती गरे बमो जिम सत्य’तथ्य निकालेर जति स’जाय मिल्ने त्यो जोकोहि ले सजाय भोग्नु पर्छ जुन कुराले हामिलाइ सचेत गराउछ तर जति सज’या पाउनु छ त्यो भन्दा माथी राज’नीति।

ष’ड्यन्त्र को खेल नखेलियोस किन कि यहा बडे’मान अप राधी हरु बचाएका छन ! देशमा देखिएका कयौ पी’डित हरु’लाइ अ’भाव हरुलाइ त’त्कालिन सामाग्री लिएर ठाउँ ठाउँ पुग्नु भएको थियो थप हरु राम्रो काम गर्दै हुनुहुन्थ्यो देश र जन’ताको लागि राम्रो का’म गर्दैगर्दा क’हिकतै गल्ति हरु’पनी नभ’एको हैन ग’ल्ती भएकै हो !

स्वि’कार्नु पर्छ पछिल्लो स’मयमा सा’माजिक काम समाज सेवा भित्रका काम हरुमा अरा’जकता भने एक पछि अर्को थपिदै गएकै हो यो कुरामा हामी दुइमत नगरौ यहाँ यति भनी रहदा सबै सामाजिक काम सबै समा’जसेवा ग’लत भन्न खोजेको हैन केही काम हरु गलत ढं’गबाट अगाडि।

बढ्दै गए’को हो र यो कुरालाइ आवेग मा आइ गल’त अर्थ नलगाउनु होला सर मिस हरु धेरै अध्यन गर्नु पर्छ हरेक कुरा’लाइ मेरो बिचार मा हामिमा यदि समाजसेवा काम समाज ब’दल्ने देश बदल्ने भि’जन लिएर हिडिसके पछि हरेक नागरिक मा धैर्यता सह’नसि’लता सि’ष्टता अनि’वार्य

हुनु जरुरी हुन्छ र हामी कानुन बि’परित का’नुन भन्दामाथी कुनैपनि का’म कार्य गर्न पनि मिल्दैन र रा’ज्यलेपनी को क’स्को क’ति गल्ती कस्तो अ’पराध हो  छु’ट्याउनु ज’रुरी हुन्छ! पुन माग जतिपनी ब ‘ला’त्कारि हरु छन फाँ’ सी देउ सरकार अनि मात्र ब लात्कार पछि ह त्या’भएका चेलिहरु को।

आत्माले सान्ती पाउनें छ नत्र उहीँ सतिलेसरापेको देश हुने छ र ज्वाला सङ्रौला मिस लगायत टिमलाइ का’नुनी त’ह मा जति सजाय तोकिएको छ त्यो भन्दा एक इन्च माथी राज’नीति खे’ल र ष’ड्यन्त्र नहोस र सकुशल रिहाइ गरि योस ! सभ्य बनौ सबैलाइ स’म्मान गरौ ग’ल्तिलाइ गल्ती भनौ सहिलाइ सहि बल्ल स’माज परिबर्तन हुन्छ गल्ति।

तपाईंको होस या मेरो गल्तिनै भन्नू पर्छ बल्ल परिवर्तनको स’म्भावनाहरु बढ्ने छ मेरो ब्याक्तिगत बिचार सके स’म्म सभ्यभाषामा कमेन्ट गरि महत्त्वपूर्ण परिचय दिनुहोला धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News