काठमाण्डौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लाई” लोकतन्त्रवादी भन्नेहरू नै राष्ट्रपतिमाथि जथाभावी टीका टिप्पणी र गा ली ग लौ ज गर्ने कार्यमा सक्रिय भएको भन्दै असन्तुष्टि जनाए का छन् ।“प्रधानमन्त्री ओलीले गणतन्त्र प्रति वैरभाव राख्ने र समाजलाई अमर्यादित बनाउने तत्व

हरू राष्ट्रपतिलाई गा ली गर्न र चि र्थो र्ने कार्यमा अग्रसर भइरहेको आ रो प लगाए ।”शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले राष्ट्रपतिलाई गा ली गर्ने प्रतिस्पर्धा चल्नु दु,र्भाग्यपूर्ण र खे द ज नक भएको बताए । प्रधानमन्त्री ओलीले भने,।”

अहिले राष्ट्रपतिलाई चि थोर्ने कम्पिटिसन चलेको छ जसले राष्ट्रपतिलाई गा,ली गर्न सक्यो, मुख छाड्न सक्यो,त्योठूलो हुने कम्पिटिसन छ ।’ प्रधानमन्त्री ओलीले केही भुतपूर्व हरूको ल स्क रले मिट द प्रेस गरेर राष्ट्रपतिलाई गा ली गर्दै राष्ट्रपतिभन्दा राजा राम्रो भन्नु आपत्तिजनक भएको बताए ।”
“प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य ह स्त क्षे प हुने गरेको बताउँदै राजनीतिलाई सही ढंगले चल्न नदिँदा त्यस्ता समस्या देखिने गरेको जनाए ।”
यो समाचार आजको राजधानी दैनिकमा छ ।तपाईहरुको सल्लाह सुझाव भए कमेन्ट गर्नु होला।”

“यो पनि केहि दिन अगाडी डा बाबुराम भट्टराईको एक” तस्विर सामाजिक सञ्जालमा भाईरल बन्यो धेरैले आलो चना पनि गरे राष्टियताको विषयमा निकै ख’रो द’रो सुझाव दिदै आएका भट्टराईले भारतिय एक मिडियामा अन्तवार्ता दिदा किन तौलियाले चुच्चे नक्सा छोपे धेरैको यो जिज्ञाशा को जवाफ।”

एचडीवान एचडी चर्चित र सर्वाधिक नागरिक हरुले मन पराएको तमोसमा जोतिर्गमय मा प्रस्तोता टिकाराम यात्रीले प्रश्नको जवाफ खोज्नु भएको छ भिडियो सहित भिडियो यो समचारको अन्तमा राखिएको छ। र भट्टराइको सामान्य जवाफ पनि आएको छ बाकी तपाईहरु प्रतिक्रिया दिनु होला।।

यो पनि नक्सा र विदेश नीति फेरबदल हुनसक्दैनः प्रधान मन्त्री काठमाडौं, असार १२ प्रधानमन्त्री केपी शर्मा ओली ले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्ननसक्ने बताएका छन्। नक्सा र विदेश नीति कुनै अन्योलमा नभई

प्रष्ट आधारमा बनेको चर्चा गर्दै उनले तीन वर्षमा नेपालको परराष्ट्र नीतिले ठोस रूप लिएको बताए ।नेपाल कम्युनिस्ट पार्टी (एमाल)का प्रवक्ता प्रदीप ज्ञवालीका‘फरेन पोलिसिज अफ नेपाल ओरियन्टेसन एन्ड प्रायोरिटी र कोभिड मल्टी डि”सिप्लिनरी न्यारेटिभ्स्’ दुई पुस्तक सार्वजनिक कार्यक्रम मा प्रधानमन्त्री ओलीले।

यस्तो धारणा व्यक्त गरेका हुन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा ज्ञवालीले परराष्ट्र मन्त्रीका रूपमा आफ्नो तीन वर्ष तीन महिने कार्य कालका महìवपूर्ण मन्तव्य तथा अनुभवलाई समेटेर तयार पारेको पुस्तक प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका हुन्

उत्पत्ति कालदेखि नै नेपालले कायम गरेको स्वतन्त्र र सार्व भौम राष्ट्रको हैसियत ऐतिहासिक गौरवको विषय भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भने, “छिमेकीका बीचमा ‘सन्तुलित सम्बन्ध कायम राख्नमा मुख्य जोड रहने छ ।” यसमा हामी चलाखीले काम लिन चाहँदैनौँ र अब एउटाको विरुद्ध अर्काको ‘कार्ड’ खेल्दैनौँ ।”

नेपालले ‘वसुदैव कुटुम्बकम्’ को ऐतिहासिक परम्परा न्याय र अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप एवं साझा हितका आधारमा परराष्ट्र सम्बन्ध अघि बढाउने र त्यसो गरिरहँदा राष्ट्रिय हितको संरक्षणलाई केन्द्रमा राखिने उनको भनाई छ । गोरखापत्र दैनिकबाट।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News