‘काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिले राष्ट्रपति को गरिमा राख्न नसकेको बताएका छन् । सोमबार विभि न्न पेशागत क्षेत्रका प्रतिनिधि सँगको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले राष्ट्रपतीय संस्थाको गरिमा र मर्यादा राख्न नसकेको बताएका हुन् ।’

‘संविधानको ७६ को उपधारा ५ ले कुनै पनि संसदको सदस्यले बहुमतका आधार पेश गरे राष्ट्रपतिले प्रधानमन्त्री मा नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ । त्यो आधार हामीले प्रस्तुत गरेपनि प्रधानमन्त्रीमा नियुक्त नगरेर उल्टै प्रतिनिधि सभा विघटन गरियो ।’

‘यसले राष्ट्रपतिको गरिमा रहेन’ देउवाको भनाइ छ । देउवा ले प्रधानमन्त्री ओली र राष्ट्रपति मिलेर संविधानका प्रावधा न धुजाधुजा बनाएको आरोप समेत लगाए ।’

‘यो पनि,,ओलीले भने– माधव नेपाल प्रचण्डका पुच्छर हुन्, प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ?१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालमाथि अशोभनीय टिप्पणी गरेका छन् । उनले नेपाल, प्रचण्डको पुच्छर भएको टिप्पणी गरेका हुन् ।’

‘यसअघि आफूले माधव नेपाल प्रचण्डको मामुली कार्य कर्ता हुन् भनेको स्मरण गर्दै उनले भने, ‘धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ता व राख्यो ! मलाई बहुला कुकुरले टोकेको छ र ?  उनले अघि भने, ‘अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’

‘यो पनि,,प्रचण्डको काम नै देश बर्बाद बनाउने हो : प्रधानमन्त्री ओली’काठमाडौं, १४ असार । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई देश बर्बा बनाउने पात्रको रुपमा चित्रित गरेका छन् । ‘

‘आज (सोमबार) बालुवाटारमा आयोजित मदन भण्डारी को ७०औं जन्मजयन्तीको अवसरमा बोल्दै उनल प्रचण्ड का काम भनेको नै देश बर्बाद बनाउने भएको बताए ।’

‘उनले भने,‘प्रचण्डको काम देश बर्बाद बनाउने हो । त्यस्ता मान्छेलाई गुरु थापेर केही नेता हिँडेका छन् । होईन, उनी हरुलाई प्रचण्डपथमा हिँड्नु किन परेको होला ?’

अचम्म लाग्छ । प्रचण्डलाई पनि सही लोकतान्त्रिक मार्गमा ल्याउन जरुरी छ । सिके राउत, विप्लवलाई सही मार्गमा ल्याएकै हो ।’ त्यस्तै, उनले प्रचण्डलाई छेपारोजस्तो रंग फेर्ने नेताको संज्ञा पनि दिए ।’

‘उनले भने-“प्रचण्डले हालै राष्ट्रपतिभन्दा राजा नै राम्रो भनेको र मानिसहरु छक्क परेका छन्, तर किन छक्क मान्ने ? छोपारोले रंग एकछिनमा फेर्छ त ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News