काठमाडौं, १४ असार ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर संकटकाल लगाउन सक्ने आशंका व्यक्त गरेका छन् उनले लोकतन्त्र  संविधान माथि अझै खतरा रहेकाले ढुक्क हुनसक्ने अवस्था नभए को बताए ।

प्रधानमन्त्री र राष्ट्रपति मिलेर जे अहिले गरेपनि हुने भएको छ,’ आज पेशागत संघ संगठनका प्रतिनिधिहरुसँग विपक्षी गठबन्धनले गरेको अन्र्तक्रियामा प्रचण्डले भने संकटकाल का विषयमा उहाँहरुको सहमति बनेको वा नबनेको होला। कुरा भइरहेको होला ।’सकारात्मक संकेतहरु आए पनि” ढुक्क हुने अवस्था नबनेको बताए ।

प्रचण्डले सकारात्मक संकेतहरु आइरहेको टिप्प’णी समेत गरे ।प्रचण्डले राष्ट्रपति विद्यादेवी भ’ण्डारीको भू’मिकाको आलोचना गरे । प्रधानमन्त्री ओली गणतन्त्र विरोधीहरुको प्यारो बनेको भन्दै राष्ट्रघातीमा दर्ज भएको टिप्पणी गरे ।रिपोटर्स नेपाल

यो पनि डा.सन्दुक रुईत जसको नाम लिदा गर्वले छात्ति चौडा हुन्छ केहि समय अगि मात्र भिजन एक्सलेन्स अवार्ड बाट प्रख्यात नेत्र विशेषज्ञ डा.सन्दुक रुइत लगायत का दुई विशेषज्ञलाई सम्मान गरिएको थियो आँखा स्वास्थ्य सेवा को लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्था गत संरचनाको विकास गरी

अन्धोपन नियन्त्रण कार्यमा उल्लेख्य भूमिका निर्वाह गरेको कारण भिजन एक्सलेन्स अवार्ड पाएका थिए।डा. सन्दुक रुइतले यस्ता अनेकौ राष्ट्रिय अन्तराष्ट्रिय अवार्डहरु प्राप्त गरेका छन सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाउने प्रख्यात नेपाली आँखाका डाक्टर र तिलगंगा आँखा केन्द्र का निर्देशक हुन।

बिश्वविख्यात सरल कम लागतको मोति बिन्दुको चिकित्सा पध्दति ‘रुईतेक्टोमी’कासुरुवातकर्ता पनि हुन।उनले आपनै हातले एक लाखभन्दा बढीको मोतिया बिन्दु शल्यक्रिया गरेका छन्। एक पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चिनियाँ सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिएका डा. रूइत लाई आज देशदुनियाँमा ‘दृश्यका देवता’ (गड अफ साइट) भनेर चिनिन्छ ।

नेत्र चिकित्सक डाक्टर सन्दुक रुईतले हाल सम्म लाखौ मानिसलाई दृष्टि दिएका छन। अहिले पनि यहि निवारणका लागि काम गर्ने रुइतले जानकारी दिए ।हामीले उपलब्ध गराउने सेवा विश्वका धेरै नागरिकको पहुँचमा पुर्‍याउन आवश्यक छ।,रुइतले भने, ‘कोहलीसँगको सहकार्यमा हामीसँग यसका लागि आवश्यक विशेषज्ञता मात्रै होइन, स्रोत र उत्साह पनि हुनेछ ।

‘बेलायती परोपकारी अर्बपति तेज कोहलीले पनि विगत देखि देखि नै अन्धोपन हटाउने अभियानमा काम गरि रहेका छन् । नयाँ पत्रिकामा खबर छ ।डा. रुइतसँगको सहकार्य मा मोतीबिन्दुबाट दृष्टिविहीन बनेका विश्वभरका दश लाख मा’निसलाई सेवा पुर्‍याउने लक्ष्य राखिएको कुरा कोहलीले बताए ।

कसैलाई पुनर्दृष्टि दिनु उसलाई दोस्रो जीवन प्रदान गर्नु बराबर हो, जसले र उनीहरू लाई आर्थिक रूपमा सक्षम बनाउँछ, परिवारको हेरचाह गर्न सक्ने तुल्याउँछ,’कोहलीले भिडियो सन्देशमा भने ।उनको एक भिडियो भाईरल बने को छ जसको ब्याख्या गर्ने कुनै शब्द छैन हेरेर महशुस गर्नु होस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News