१४ असार, काठमाडौं । सिन्धुपाल्चोकका बाढी पीडितका लागि क्रिकेटर सन्दीप लामिछानेले  सहयोग  गरेका  छन् । सन्दीपले  हेलम्बु गाउँपालिकाका बाढी पीडितलाई अस्था यी आवास निर्माणका  लागि सहयोग  गरेका  हुन् । सिन्धु पाल्चोकका बाढी पीडितलाई सन्दीप लामिछानेकोसहयोग

जिल्ला प्रशासन कार्यालय  सिन्धुपाल्चोकसँगको  समन्वय मा चार लाख रुपैयाँ बराबरको जस्तापाता र डण्डी सहयोग गरिएको सन्दीपका व्यवस्थापक रमण शिवाकोटीले  बताए सन्दीपले चौतारामा सिन्धुपाल्चोकका प्रमुख  जिल्ला अधि कारी अरुण पोखरेललाई सहयोग  सामग्री  हस्तान्तरण गरे का  हुन् ।  पोखरेलका  अनुसार जिल्ला विपद् व्यवस्थापन समितिमार्फत अस्थायी आवास निर्माणमा ती सामग्रीप्रयोग गरिनेछ ।

सामग्री हस्तान्तरण गरेर मेलम्ची आएका छौं,’ व्यवस्थापक शिवाकोटीले अनलाइन खबरसँग  भने ।  जथाभावी  राहत हस्तान्तरण  गर्दा  समस्या भएको भन्दै प्रशासनले सहयोग सामग्री वितरणमा एकद्वार प्रणाली लगाएको छ ।

यो पनि:१४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसहितका नेताहरुलाई तुच्छ गाली गरेको प्रतिक्रिया दिएका छन् ।

विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजीवीहरुसँग गरेको छलफलमा प्रचण्डले तुच्छ स्तरको गाली गरेको देख्दा कठै विचरा भन्न मन लागेको बताए । उनले अघि भने, ‘त्यो हेर्न गाह्रो पर्छ, तर हेर्न चाहिं हेर्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News