काठमाडौंमा रुपा सुनारले जातीय  विभेदका  का’रण  डेरा नपाएको र शिक्षामन्त्रीले जातीय विभेदको आ’रोप लागेको घरबेटीको  सं’रक्षण   गरेको  वि’रोधमा  अधिकार   कर्मीले प्र’दर्शन गरेका हुन् । उनीहरुले शिक्षा, विज्ञान तथा प्र’विधि मन्त्री कृष्णगोपाल श्रेष्ठको  पु’त्ला पनि  ज’लाएका  छन्  ।

जातीय मुक्ति मोर्चाको आ’ह्वानमा  भएको वि’रोध प्र’दर्शन पछि युवाहरुले  नाराबाजी गर्दै शिक्षामन्त्रीको पु’त्ला द’हन गरेका थिए। सोही क्र\ममा प्र’हरीले ध’रपकड  गर्दै ३ जना गिरफ्तार गरेको छ । प’क्राउ पर्नेमा  कि’रण नेपाली, रेशम सापकोटा, नेत्र  चापागाइँ छन् ।भिडियो फाइल अन्तिममा

यो पनि:प्रधानमन्त्री  केपी  शर्मा  ओलीले  जातीय   विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा  लिफ्ट  दिएका  शिक्षा,  विज्ञान  तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत  गराएका  छन् ।   प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई आइन्दा त्यस्तो गल्ती नगर्न सचेत गराएको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नमा मन्त्री श्रेष्ठले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । आवेशमा आएर यस्तो काम नगर्नुहोस् । जुन काम तपाईंले गर्नुभयो, त्यो ठीक भएन भन्नुभएको छ ।’

सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो । तीन दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नो झण्डावाल गाडीमा लिफ्ट दिएर लगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News