लकडाउन सुरुवात  भए  देखि  यता  हाम्रो  टिम   नेपालले सडकमा   भोकै  मजदुर  हरु लाई खाना  खुवाउदै आएका थिए!तर त्यही स्थानीय बासी र  नगरपालिका को मिलेमतो मा हिजो टहरा भत्काए संगै भएको सबै सामान  हरु उठाए का छन् ! यो विषयमा अहिले सामाजिक संजाल तातिएको देखिन्छ !

हाम्रो टिम नेपालको राम्रो  काम  देखेर  केही  समय  लाई स्थानीय  वडा अध्यक्षले सार्वजनिक जग्गामा बस्न दिएका थिए!तर नगरपालिकाले टहरा भत्काए पछि अध्यक्षआ’क्रो शशीत हुँदै भने!राम्रो  काम  गरेको  देखेर  मैले  Hamro Team Nepal लाइ जग्गा दिएको हो ,  आफ्नो घर बना उन दिएको हैन , स्थानीय र मेयरको पावरमा कटेरो भत्का इयो !

यो पनि:शरिर  मा  चोट लागेको मात्रै हो हामि मरेका छैनौ हाम्रो सबै कुरा खोसिए  पनि  हामि लडेको छौनौ !  आज असार पन्ध्र ( दहि चिउरा खाने दिन ) हाम्रो सम्पुर्ण सामान खोजिए पनि हामि हाम्रो सास रहुन्जेल निरन्तर सड्क मै हुने छौ

काठमाण्डौं।बीबीसीको ‘टप १०० प्रभाशाली महिला’को सूचीमा परेकी सपना रोका मगरसहित ‘हाम्रो टिम नेपाल का अभियन्ताहरु पक्राउपछि रिहा भएका छन् अनामनगर मा काठमाडौं महानगरपालिकासँग समन्वय नगरी टहरा बनाएको आरोपमा सोमबार पक्राउ परेका उनीहरुलाई रिहा गरिएको छ ।”

“काठमाडौं महानगरपालिकाले अभियन्ताले निषेधाज्ञामा मजदुरलाई खाना खुवाउन बनाएको टहरा पनि हटाइदिए को छ यस विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गा लाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्नका लागि टहरा भत्काइएको बताए ।”

“उनका अनुसार सार्वजनिक जग्गामा बनाएका टहरा महा नगरपालिका व्यवस्थापनको निर्णयअनुसार नै हटाइएको हो ।”झन्डै एक वर्षदेखि नै ‘हाम्रो टिम नेपाल’ समूहका साथीहरूले त्यहाँ टहरा बनाएको प्रमुख प्रशासकिय अधि कृत ज्ञवालीले बताएका छन् । हरियाली पार्कमा बनाउन

तयारी सबै पूरा भएको अवस्थामा पटक पटक त्यहाँबाट हट्न भनिए पनि नहटेको पनि उनको भनाइ छ काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी धनपती साप कोटाले भने बाध्य भएकार टहरा हटाउनुपरेको बताएका छन् । उनका अनुसार पटक–पटक टहरा हटाउन आग्रह

गर्दा अटेर गरेपछि बाध्य भएर हटाएको उनले बताए ।अभि यन्ताहरुको काममा आफ्नो विमती नरहेको तर अभियान का नाममा सरकारी जग्गा क”ब्जा गरेर हरिया’ली पार्क” “बनाउने काम मा भने बाधा देखिएको उनको भनाई छ” यसरी टहरा हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य

भएर आफूहरुले कदम चालेको उनले पुनः दोहोर्याए ।अभियन्ता सपना रोका मगर भने महानगरपालिकाले सहमतीविपरीत टहरा भत्काएको बताएकी छन् । उनका अनुसार अनामनगरको पूर्वी गेट नजिकै रहेको रहेकोखाली जग्गामा अस्थायी संरचना बनाउन वडा नं. २९ सँग सह मति गरिएको थियो ।”

सहमतीमा निषेधाज्ञा खुलेको एक महिनाभित्र संरचना हटाइसक्ने भनिएको थियो । तर, सहमतीविपरीत सहयोग सामग्रीहरु अलपत्र हुने गरी सोमबार संरचना भत्काइएको मा उनले दुःख व्यक्त गरे ”त्यसो त वडाध्यक्ष कुश ढकाल पनि अभियन्ताहरुले लकडाउनमा मजदुरहरुलाई खाना

खुवाएर एकदमै राम्रो काम गरेको बताउँछन् । उनका अनु सार लिखित रुपमै त्यो स्थान अभियन्ताहरुरुलाई दिइएको हो ।”उनले निषेधाज्ञा खुल्नेवित्तिकै छाड्नुपर्ने सर्त राखिए पनि सबै मिलेर उनीहरुले गरेको राम्रो कार्य देखि नसकेको बताए । उनका अनुसार वरिपरिका समाजसेवी, सरकार र मेयर नै लागेर राम्रो काम गर्नेलाई देखि सहेनन् ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News