रोल्पा, १४ असार: रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नं ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ गाउँ पालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरिएको वडाध्यक्ष गंज

क्षेत्रीले बताए । यो कार्यक्रम गाउँसभाबाट समेत पारित भइसकेको उनको भनाइ छ । “सामाजिक सुरक्षा कार्य क्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो”, वडाध्यक्ष क्षेत्रीले भने, “कार्य विधि निर्माण गरेर एकल पुरुषलाई मासिक एक हजार।

नगद दिइने छ । तर अन्य प्रकारका सामाजिक सुरक्षाभत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन् गाउँ ‘पालिकाले” आर्थिक वर्ष २०७८÷७९ का लागि वडालाई उपलव्ध’गराए को रु ७० लाख बजेटबाट सामाजिक सुरक्षाको यस्तो कार्य क्रम अघि सारेको हो । वडाले आगामी वर्षका लागि।

भौतिक पूर्वाधारभन्दा सामाजिक विकासलाई विशेष जोड दिने गरी योजना तथा कार्यक्रम अघि सारेको बताइएको छ । त्यस्तै वडाभित्रका दलित, अपाङ्ग र असाहयका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम समेत अघि सारेको छ । गाउँपालिका भित्र वसोवास गर्ने दुई सय सात दलित,।

अपाङ्ग र असाहायहरुका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम अघि सारिएको वडा कार्यालयले जनाएको छ वडा का”र्यालयले एकल पुरुषको सामाजिक सुरक्षा भत्ता का लागि रु एक लाख तिस हजार तथा दलित अपाङ्ग र असाहय को निःशुल्क स्वास्थ्य बीमाका लागि रु सात लाख २५ हजार बजेट विनियोजन गरेको छ ।

त्यस्तै वडाले शिक्षा र स्वास्थ्य लाई गरिब विपन्न वर्ग को” पहुँच सम्म पु¥याउन यस्तो कार्यक्रम ल्याइएको हो। यस अघि शिक्षामा सवै बालबालिकाको पहुँच पु¥याउन तथा पठन संस्कृतिको विकास गर्न विद्यार्थीको घरघरमा शिक्षण सिकाइ कुना स्थापना गरेको थियो । गरिबलाई विद्युत्मा

सहज पहुँच पु¥याउन निःशुल्क उज्यालो कार्यक्रम समेत कार्यान्वयनमा ल्याएको वडा कार्यालयले जनाएको छ प्रति महिना २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने घरधुरीको विद्युत् महसुल वडा कार्यालयले तिरिदिने गरेको छ ।रासस

यो पनि काठमाडौं, १५ असार । नेकपा (एमाले) का प्रभाव शाली नेता तथा पूर्व उपप्रधानमन्त्री डा.भीम बहादुर रावल ले आफ्नो पद खतरामा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली ले हिजो नेताहरुको सम्बन्धमा गरेको टिप्पणी पद खतरामा परेपछिको अनूभतिजन्य आक्रोशको संज्ञा दिए का छन् ।

सामाजिक सञ्जालमार्फत नेता रावलले प्रधानमन्त्री ओली को यस्तो अभिव्यक्तिपछिका कारण खुलाएका छन् उनले भनेका छन् सरका रको असफलता र सर्वोच्च अदा लत बाट एकपछि अर्को गरी भएका प्रतिकुल निर्णय हरु तथा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सम्भावित पराजय को भय हो ।’ उनले ओलीमा पराजित मानसिकता देखिए को पनि दाबी गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News