
महानायक भन्ने नायिका आँचल शर्माको बिचारलाई सम्मा न गर्दै रियल हिरोको उपाधी नायक पल शाहले लिएका छन्।उहाँको को उच्च मूल्यांकन भएको र उहाँ वास्तवमै रियल हिरो साबित गरेको भन्दै रजतपट अङ्कल अर्थात प्रकाश सुवेदीले उहाँकै अगाडि मुक्त कण्ठले प्रशंसा गरेका छन्।यस्तो म’हा’मा’रीको वि’ष’म परिस्थितिमा देशव्यापी अभियानमा उहाँ लागिरहेको सबैले देखेको र उहाँको अतु लनीय योगदान रहेको पनि उहाँले बताउनुभयो।
बेलाबेला बिबादमा विभिन्न कारण तानिने प्रकाश सुबेदीले यसपटक विवादरहित काम गरेको भन्दै पत्रकारले राखेको जिज्ञासामा उनी भन्छन् ,म चिप्लिएको नभइ सहि सत्य कुरालाई उजागर गरिदिएको हुँ,त्यस क्रममा आफ्नै कारण ले कोहि आफैं चिप्लिएका हुनसक्छन् तर मैले कसैलाई भेदभाव पूर्ण व्यबहार गर्दिन।तर पल शाहले यस्तो वि’ष’म परिस्थितिमा आफ्नै ज्या’नको जो’खिम मो’लेर धेरैलाई मानवीय धर्म निर्वाह गर्नुभएको त सबैलाई विदितै छ।
पल शाहले भने,आफूले सामान्य नागरिक हुनुको नाताले गरेको जिम्मेवारी हो तर यस कर्मलाई धेरैले हेरिरहनुभएको रहेछ।अबका दिनमा आफ्नो जिम्मेवारी थप बढेको अनु भुति भएको र त्यसका लागि अझै सक्रियताका साथ लाग्ने पनि उनले बताए र उनलाई सात केजीको माला सहित उन लाई सम्मान गरिएकोमा हार्दिक आभार समेत व्यक्त गरेका छन्।
आफूले कुनै पनि प्रशंसा र पदवी पाउने अभिलाषामा काम नगरेको तर एक्कासि प्रकाश सुवेदी जस्तो मान्छेले पदवी सहित सम्मान कार्यक्रम राखेको प्रती आफू अचम्मित र खुसी भएको पनि उनले व्यक्त गरेका छन्।प्रकाश सुवेदीले भने,भोलि पनि चितवनमा कार्यक्रम गरिएको र अहिले एकातिर समाजसेवा र अर्काेतिर पत्रकारिता गर्न केही गाह्रो भैरहेको छ।
यस अघि पनि आफूले समाजसेवाका क्षेत्रमा थुप्रै काम गरेतापनि आफूले त्यसको बारेमा केही कुरा बाहिर ननिकालेको र आफ्नो बारेमा आफैं व्याख्या नगरेको यद्यपि पत्रकारको जिज्ञासा मार्फत मैले यो बिषय खुला गरेको हो भन्दै आफ्नो कुरालाई प्रष्ट्याएका छन्।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला,धन्यवाद!