कलाकार निशा घिमिरेको उध्दार गर्ने नवजिवन परोपकार सस्थाको  सस्थापक  दुर्गानाथ दाहाल लेख्नु हुन्छ “नर्भिक हस्पिटलबाट फर्किदै थिए निशाको दिदीले फोन गर्नु भयो दाई एक जना सहयोग दिन  आउनु  भएको  छ  मैले  भने हजुर   लिनुसन  हैन दाई  निशा अगाडी गएर सहयोगी को नाम बाचन गरेर मात्र सहयोग दिने रे।

त्यो भए म कुरा गर्छु फोन दिन्नुस त वाहाँलाई मैले iCU भित्र भिडीयो खिच्न त परै जाओस मोवायल लान पनि पाईदैन हजुर सहयोग गर्न नै आउनु भएको भए निशा जिको दिदिलाई दिनु होला ।मैले भन्न नपाउदै भिडीयो खिच्न पाईदैन भने सहयोग दिन मिल्दैन तपाईहरुको बिचार भनेर फोन राखी दिए पछी निशाको दिदि उसा घिमीरे ले फोन गरेर भन्नु भयो

पैसा भिडीयो नखिची नदिने भन्दै जानु भयो।केही दिन पहिला पनि एक जना अभियन्ताले मलाई भेटेपछी फिर्ता लानु भयो १० दिन भयो वाहाले पनि हाल सम्म पैसाको बारेमा केही भन्नु भएको छैन परोपकार पुन्यको लागी गर्ने हो सेवा गरेको अरुको प्रेरणा मिलोस भनेर देखाउनु पनि पर्छ तर आज भोली देखा ओटी फेसन र आफु चर्चा कमाउनको भैई रहेको छ “।

यो पनि,,कलाकार तथा मोडल निशा घिमिरेको उपचार को लागी बहुलोकप्रिय कार्यक्रम रजतपदमा मार्फत ११,१६,०० एघार लाख स्रोर हजार चलचित्र बोडका अध्यछ दाजु दयाराम दाहाल रजतपट कार्यक्रमका संचालक प्रकाश सुवेदी सर नायक भुवन केसी नायिका करिस्मा मान्धर नायिका आचल शर्मा तथा अन्य

कलाकारको उपस्थिती मा संखमुलको वार्दली होटेलमा भएको एक कार्यक्रम बिच निशाको नर्भिक हस्पिटलको उपचार पछि को लागी निशा घिमीरे संरछण कोषमा सहयोग गर्नु भएको छ धेरै धेरै धन्यवाद सहयोगी मनलाई अझ धेरै धन्यवाद आदर्निय पत्रकार कलाकारको दु:ख

अफ्टेरोमा घाउँमा मलमपटी लगाउदै दाजु Prakash Subedi ज्युलाई धेरै धेरै धन्यवाद फोटोको लागी फिल्मी पत्रकार अुनुप सरलाई धेरै धेरै धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News