‘टिकटकमा पछिल्लो समय युटुबमा आएका कुराहरु भिडियो क्लिपको रुपमा भाईरल भैहाल्छ । अन्तर्वार्ता लगायतका रमाईला र रोचक क्लिपहरु १५ सेकेण्ड वा त्यो भन्दा लामो क्लिप बनाएर टिकटकमा सबैले हाल्न सक्छन् । त्यसमा कतिले रमाईला कुरा हाल्छन् भने कतिले बि’वादमा आउने कुराहरु राख्छन् ।’

‘यसैबिच छत्र शाहिको बि’वादित बिषयमा कल्पना दाहाल बोलेकी छिन् । कल्पनाले आफु पनि त्यहि भएको तर आफुलाई हिलो खेल्न नचाहने व्यक्ति रहेको बताईन् । कार्यक्रमकै बिच उनले आफ्नो र टिका सानुको सम्बन्धको बारेमा पनि बोलिन् । भिडियो हेर्नुस

यो पनि,,पूर्वराजा ज्ञानेन्द्रको आक्रोश– परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएपनि जनताले सुख पाएनन।

पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएपनि जनताले सुखको अनुभूति गर्न नपाएको बता एका छन् ।‘परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ ’,

पूर्वराजाले बुधबार एक विज्ञप्तिमार्फत भनेका छन्, ‘आ फ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ ।’

उनले कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश रहेको भन्दै सरकारले प्रभावकारी ढंगले यसमा पहल गर्न नसकेको आरोप लगाएका छन्यस्तै शाहले राजनीति,

राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको पनि उल्लेख गरेका छन् ।

यस्तो अवस्थामा यही असार २३ गतेको जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय पनि पूर्वराजाले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News