काठमाडौ । बाटो हिँड्दै गरेका दर्जनौ महिला तथा किशोरी हरुलाई अ भद्र व्यवहार गरेको आरोपमा प्रहरीले भक्तपुर बाट एक जनालाई प,क्राउ गरेको छ। रामेछापको सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालि का–६ भत्केकोपाटी बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।”

तामाङले गत पुसदेखि यता दर्जनौँ महिला तथा किशोरी हरु लाई दु व्र् य वहार गरेको प्रहरीको आरोप छ। तामाङले १४ वर्षीया किशोरीदेखि ६० वर्षीया महिलासमेतलाई दु व्र् य वहार गरेको खुल्न आएको पनि म”हानगरीय प्रहरी वृत्त जगती का प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

गत पुसदेखि यस्ता उजुरी आए पछि नै धेरै प्रयास गरेका थियौँ अहिले आएर पक्राउ गर्न सफल भयौँ’, उनले भने।” अनुसन्धानका क्रममा तामाङले गत पुसदेखि बिहान उज्यालो नहुँदै र साँझ अँध्यारो भएपछि मोटरसाइकलमा सवार भई एकान्तस्थानमा पैदल हिँडिरहेकी महिला तथा

किशोरहिरुको शरिर” संवेदनशील अ ङ्ग मा समाउने र छा ती लगाय तका अ ङ्ग मा हि र्का एर भा ग्ने गरेको खुल्न आएको थापाले बताए।”तामाङलाई प,क्राउ गरेको खबरले एक दर्जनभन्दा बढी पी डित महिला बुधवार प्रहरीको सम्पर्कमा पुगेका थिए। त्यसमध्ये छ जनाले किटानी जा हे रीसमेत दिएका छन्।

तामाङलाई अब अ’ भद्र व्यवहार मु द्दामा जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको छ।प्रमुख जिल्ला अधिकारीबाट सात दिनको म्याद थप गरेर उनीमाथि कारबाही थालिएको प्रहरीले जनाएको छ।फाईल तस्विर यो समचार को सन्लद

यो पनि असार, काठमाडौं । कोरोना  भाइरस कोभिड-१९) सं’क्रमण  नियन्त्रका लागि निषेधाज्ञा जारी भएपछि बन्द भएको आन्तरिक उडान दुई  महीनापछि आजदेखि  शुरु हुने भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन   तथा  नागरिक   उड्डयन  मन्त्रालयले  आजदेखि आन्तरिक उडान नियमित रुपमा शुरु गर्ने निर्णय गरेको हो ।

उडान  नियमित  गरिए पनि पूर्ण रुपमा भने सञ्चालन हुने छेन । हाललाई  साविकको  तुलनामा ५०  प्रतिशत  उडान मात्रै हुनेछ । नेपाल नागरिक  उड्डय न प्राधिकरणले  दैनिक ६४ वटा उडानमात्रै गर्ने गरी तयारी गरेको छ । बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ यति  एयरलाइन्स ले १५, श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले ३ उडान पाएको छ ।

दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौंबाट दैनिक ८ वटा उडानको अनुमति पाएका छन् । अहिले काठमाडौं बाट तारा एयर र समिट एयरले मात्र दुर्गममा उडान गर्दै आएका छन् । सीता एयरले दुर्गममा उडाउने भएपनि उसले क्षेत्रीय विमानस्थललाई आधार बनाएर दुर्गममा सेवा

दिइरहेको छ । हवाई यात्रा गर्ने यात्रुले तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । कोरोनाका लक्षण देखिएका यात्रुले जहाज चढ्न पाउने छैनन् भने मास्क अनिवार्य गरिएको छ ।यो पनि:१६ असार, काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्नेगरी नेकपा

एमालेको बैठक बालुवाटारमा बस्दैछ । यो बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल सहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ ।तर माधव नेपाल समूहले भने वैधता नरहेको बैठकमा कसैलाई बोलाउनु वा नबोलाउनुको अर्थ नरहने जनाएको छ । ‘

एमालेको नवौं महाधिवेशनबाट पारित विधानले महाधि वेशन बाट छानिएको कमिटी मात्रै चिन्दछ । आयोजक कमिटी कुनै वैधता छैन माधव नेपाल निकट नेता गोकर्ण विष्ट भन्छन् ।वैधता नरहेको कमिटीको बैठकबारे थप प्रतिक्रियाको आवश्यकता नरहेको पनि उनले बताए ।

गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए । तर आजको बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी कायम गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News