काठमाण्डौं।प्रतिनिधि सभा विघ’टन विरुद्ध र शे’रबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहितको रि’टमाथि आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनु वाई चल्यो । “आज रिटको विपक्षका कानुन व्यवसायी ले” बहस गरे । बहसका क्रममा प्रधानन्यायधीश चोलेन्द्र शम शेर जबराले कडा प्रश्नहरु तेर्साएका थिए ।”

“वरिष्ठ अधिवक्ता अग्नि खरेलले प्रतिनिधि सभा विघटन को बचाउ गरे । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्ति नगरेर चालेको कदमको बचाऊ गरेका थिए ।”केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको दाबी नपुगेपछि राष्ट्रपतिले बहुमत को

प्रधानमन्त्री नियुक्त नगरेको तर्क गरेपछि प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले प्रश्न गरे,‘१४९ सांसको हस्ताक्षर लिएर दाबी गर्न जानुभएका शेरबहादुर देउवाले के गल्ती गर्नुभयो ?’प्रधानन्यायधीशले प्रतिनिधि सभामा दल मात्र नभई अन्य उपस्थिति पनि संविधानले स्वीकारेकाले अलि

प्रष्ट गर्न भनेका थिए । उनले देउवाको हकमा दुईवटा पार्टी को समर्थन भएको र अरु स्वतन्त्र रुपमा गएको विषय राखे ।”संविधानको धारा ७६ को उपधारा २ बमोजिम दलका सांसद र उपधारा ५ बमोजिम सांसद जता लागे पनि हुने भनी रिट निवेदकका तर्फबाट तर्क भएको भन्दै प्रधानन्यायधीशले प्रश्न राखे ।”

“त्यस पछि खरेलले सं”विधानको धारा ७६ को उपधारा २ मा दलको समर्थन लिनुपर्ने भनिएको र उपधारा ५ मा दलका सांसद जता पनि लाग्न सक्ने भनी संविधानमा उल्लेख नभएको तर्क गरे ।”यो पनि बाटो हिँड्दै गरेका दर्जनौ महिला तथा किशोरीहरुलाई अ भद्र व्यवहार गरेको

आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई प,क्राउ गरेको छ। रामेछापको सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी बस्ने ३६वर्षीय चमार सिं तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ तामाङले गत पुसदेखि यता दर्जनौँ महिला तथा

किशोरीहरुलाई दु व्र् य वहार गरेको प्रहरीको आरोप छ तामाङले १४ वर्षीया किशोरीदेखि ६० वर्षीया महिलाहरु समेत लाई दु व्र् य वहार गरेको खुल्न आएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। ‘गत पुसदेखि यस्ता उजुरी आएपछि धेरै

प्रयास गरेका थियौँ, अहिले आएर पक्राउ गर्न सफल भयौँ’, उनले भने।”अनुसन्धानका क्रममा तामाङले गत पुसदेखि बिहान उज्यालो नहुँदै र साँझ अँध्यारो भएपछि मोटरसाइकलमा सवार भई एकान्तस्थानमा पैदल हिँडि रहेकी महिला तथा किशोरहिरुको संवेदनशील अ ङ्ग मा

समाउने र छा ती लगायतका अ ङ्ग मा हि र्का एर भा ग्ने गरेको खुल्न आएको थापाले बताए।”तामाङलाई प,क्राउ गरेको खबरले एक दर्जनभन्दा बढी पी डित महिला बुध वार प्रहरीको सम्पर्कमा पुगेका थिए। त्यसमध्ये छ जनाले किटानी जा हे रीसमेत दिएका छन्। तामाङलाई अ भद्र

व्यवहार मु द्दामा जिल्ला प्रशासन कार्यालयमा पेश गरिए को छ।”प्रमुख जिल्ला अधिकारीबाट सात दिनको म्याद थप गरेर उनीमाथि कारबाही थालिएको प्रहरीले जनाएको छ।फाईल तस्विर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News