
युएई स्थित नेपाली दुतावासले युएईबाट नेपाल जाने यात्रू हरुको लागि सूचना जारी गरेको छ जा’री सूचना अ’नुसार विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्य”वस्थापन सम्बन्धी आदेश, २०७८ बमोजिम संयुक्त अरब इमिरेट्स (युएइ) बाट नेपाल जान चाहने यात्रुहरूले विभिन्न शर्तहरु पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ ।”
यस्तो छ सूचना -वि’देशबाट नेपाल आगमन हुने यात्रुहरू को व्यवस्थापनसम्बन्धी आदेश, २०७८ बमोजिम संयुक्त अरब इमिरेट्स (युएइ) बाट नेपाल जान चाहने यात्रुहरूले निम्नानुसारका शर्त पूरा गरी यात्रा गर्न सकिने सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।१. फोटो एवं’
Barcode/QR Code सहितको पछिल्लो ७२ (बहत्तर) घण्टाभित्रको कोभि’ड-१९ पि. सी. आर. (PCR) परीक्ष’ण को नेगे’टिभ रिपोर्ट हुनुपर्ने।२. को’भिड सं’कट व्यवस्थापन केन्द्रको वेबसाइटमा रहेको विदेशबाट नेपाल आउने व्यक्ति ले भर्नुपर्ने फारम अनलाइनमा भरी प्राप्त हुने बारकोड
प्रिन्ट गरी साथमै लिएर जानुपर्ने। उक्त फाराम तलको लिङ्कमा उपलब्ध छ यो लिङ्कबाट तपाईहरुले भर्नुस https://ccmc.gov.np/arms/person_add.php ३. यसरी नेपाल जाने यात्रुहरूले आफ्नै खर्चमा ७ दिन सम्म होटल क्वारे’न्टिनमा बस्नुपर्ने। सूचीकृत होटलहरूको
विवरण दूतावासको वेबसाइटमा राखिएको छ।४.कोभि’ड १९ विरु’द्धको खोपको मात्रा (दुवै डोज) पूरा गरी खोप प्रमाणपत्र भएका र को’भिड-१९ परी’क्षण रिपोर्ट ने’गेटिभ भएका यात्रुको हकमा अनिवार्य १० दिन स्वक्वा’रे न्टिन (Self-quarantine) मा बस्ने गरी सीधै गन्तव्यस्थल
जान दिन सकिने।५. अन्तिम संस्का’र (का’जक्रि’या) मा सहभागी हुन जाने व्यक्तिलाई स्थानीय तह वा सिसिएमसि को सिफारिसको आधारमा स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्ने गरी घर वा गन्तव्यमा जान अनुमति दिइने।
६ अ’शक्त, दी’र्घ रोगी, फरक क्षमता भएका व्यक्तिहरू र
बिरामीसँगै जाने बढीमा दुई जनासम्म कुरु’वाहरू लाई अस्पतालबाट जारी आधिकारिक कागजातका आधारमा कम्तीमा १० दिन होम क्वा’रेन्टिन वा अस्पतालमा पठाइने ७. त्यस्तै ७५ वर्षमाथिका ज्येष्ठ नागरिक वा ५ वर्ष मुनिका नाबालक र नाबालकसँगै आएका निजका आमा र बाबुको
हक’मा कम्तीमा १० दिन स्थानीय तहको अनुगमनमा होम क्वारे’न्टिनमा बस्ने गरी पठा’इने ।८. माथि बुँदा नं. ५, ६ र ७ को प्रा’वधानबमोजिम होम-क्वारे’न्टिनमा जानका लागि विमानस्थलमा गरिने Antigenपरी’क्षणको रिपोर्टनेगेटिभ आउनुपर्ने । तर Antigen परीक्षण गर्दा पोजि’टिभ रिपोर्ट
आएका व्यक्तिहरूलाई आइसो’लेशन सेन्टर वा अस्पताल मा पठाइने।Antigen परी’क्षणको रिपोर्ट ने’गेटिभ आइ होम-क्वारे’न्टिनमा ग’एका यात्रुहरूले ए’घारैँ दिनमा पि’सि आर परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने।९. विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको पनि व्यवस्था’पनसम्बन्धी आदेश २०७८ को पूर्ण पाठ दूतावासको वेबसाइटमा रा’खिएको छ। (नेपाली राजदूतावास,अबुधाबी)”