काठमाण्डौं ।विदेशी जेलमा नेपाली चेली। स्वदेशमा बच्चा को बिजोक, वृद्ध आमाबुबा रुँदै आए मिडियामा,(भिडियो सहित) शेयर गरि उद्धार गर्न मद्धत गर्नुहोस् ।उहाँको बुबा आमाले आग्रह गर्नु भएको छ। माेरङकाे कानेपाेखरी-एकै घरका दुई दिदीबहिनी बिदेश हिडेका तर दुइवर्ष देखि जे’ल मा परेका छन।

घरमा बुढीआमा र जेल परेका २ महिलाकाे छाेराछाेरी हरु काे बिचल्ली भएकाे छ । दुबै जनाकाे श्रीमानकाे अ’ताेपताे छैन । जेल परेकाे दुई छाेरीहरूसंग बेलाबेला सम्पर्क हुने र छाेरीहरले रुदै आ’मा हामीलाई निकाल्नुस भने पछी पनि बुढीआमा र बुबाको केही लागेन ।सारै गरिबी अबस्था

खानलाउन पनि नपुग्ने अवस्था रहेकाे भन्दै डाको छोडेर रोईन आमा । ४ जना छोराछोरी र वृद्ध बुबाआमा मात्रै रहेकाे र कोही काम गर्न सक्ने अवस्थामा नभएको बताउँदै रुँदै गरेकी आमाको बोल्दाबोल्दै नाकबाट रगत बगेर बोल्न सकिनन ।बूढी आमाले रुदै यसाे भनिन कि सुनेर सबै जना भाबुक बने । तलको भिडियोमा हेर्नुहोला भिडियो समचार को अन्तिममा राखिएको छ।

यो पनि जनताको सेवा गर्छु भनेर राजनीतिमा लागेका हरू सरकारी सुविधाको कुन ह”दसम्म  पनि दुरुपयोग गर्दा रहेछन् भन्ने उदाह”रण सुदूरपश्चिम प्रदेशमा पनि देखिएको छ । पदमा नरहेपछि सरकारी सुविधाहरु फिर्ता दिनुपर्ने” मा  सुदूरपश्चिम प्रदेशकासामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सरकारी निवासका

सामानहरु मात्रै होइन बाथरुमको ऐनासमेत घर लगेको पाइएको छ ।”“जेठ १४ गते राजीनामा दिएका सुवेदीले क्वार्टरबाट बाहिरिँदा फर्निचरलगायत सम्पूर्ण सामानहरु लिएर गएको मन्त्रालय स्रोतले बताएको छ । पूर्वमन्त्री सुवेदीले सरकारी निवासबाट म्याट्रेस, तन्ना, सोफा, कुर्सी,

टेबल, रेफ्रिजेरेटर, टेलिभिजन, गलैँचा, सिरक र भान्सामा रहेका भाँडाकँुडासमेत उठाएर लगेको स्रोतले बताएको छ ।आफ्नै को”ठा सरे जसरी नै क्वार्टर मा केही सामानहरु बाँकी नराखि सबै लानुभएछ’, स्रोतले भन्यो, ‘अहिले हामी लाई नयाँ सामान जोरजाम गर्न समस्या भइरहेको छ ।’

मन्त्री पदबाट हटेलगत्तै उनले सरकारी सुविधा फिर्ता गर्नु पर्ने भए पनि निजी सचिवालयका लागि सरकारले उपलब्ध गराएको २ थान ल्यापटप र मोटरसाइकल पनि फिर्ता नगरे को स्रोतले बतायो ।”“सुवेदीले भएभरका सामान लगेपछि हाल नियुक्त सामाजिक विकासमन्त्री लालबहादुर खड्का का

लागि प्रदेश सचिव रघुराम बिष्टको सचिवालयबाट फर्निचर लगायत सामग्री लगेर व्यवस्थापन गरेको बताइएको छ । तर, पूर्वमन्त्री सुवेदीले आफूले कुनै पनि सामान सरकारी निवासबाट घर नलगेको दाबी गरेका छन् । जनआस्थाले समाचार लेखेको छ ।”

यो पनि यो पनि काठमाडौं, १८ असार । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ । उक्त बैठकमा माधव नेपाल समूहका नेताहरु कोही पनि सह भागी भएका छैनन् । तर, उपाध्यक्ष वामदेव गौतम भने निर्धारित समयमभन्दा अगावै बालुवाटार पुगेका थिए ।

“उनले आफूले जहिल्यैपनि एकताको पक्षमा आवाज उठाएको बताएका थिए । उनले आफू पार्टीभित्र सधैं आलोचनात्मक रुपमा हेर्ने नेताको रुपमा प्रस्तुत भएको र गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने गरेको पनि स्मरण गराए ।नेता गौतम बोलेपछि अध्यक्ष केपी शर्मा

ओलीले गौतम बैठकमा सहभागी भएकोमा खुशी व्यक्त गरे । तर, उनले गौतमलाई आउने र जाने नगर्न सुझाव दिए । पछिल्लो समय गौतमले ओली क्याम्प छोडेको र नजाने भनेका थिए । तर, उनी फेरि बैठकमा सहभागी भएकोले ओलीले आउने र जाने नगर्न सुझाव दिएका हुन् ।

बैठक जारी छ । अध्यक्ष ओलीले एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्ने दाबीसमेत गरेका थिए  र उनले आफू ले अब पार्टी एकताको लागि हदै सम्मको लचकता अपनाए को सुनाएका थिए ।फोटो फाईल यो समचारमा तपाईको सल्लाह सुझाव भए प्रतिक्रिया दिनुहोस्। माथी को भिडियो हेर्नुस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News