खोप र उपचार पाउन  नसकेर  जनता निराश भएको बेला आफूले जन्मदिन नमनाउने  उद्घोष उहाँले गर्नुभएको  हो । शाहद्धारा  जारी विज्ञप्तिमा जनतामा पैदा  भएको निराशा तथा भोग्नु  परेको पीडालाई ध्यानमा राख्दै यही असार २३ गतेको   जन्मदिनलाई  उत्सवका  रुपमा  नमनाउने  निर्णय गरेको कुरा उल्लेख छ ।

शाहले बुधबार राजनीति, राज्य प्रणाली  एवं  राजकाजको प्रवन्ध र व्यवस्थापनसंक्रमण, संकट र अन्योलको अ’वस्था मा देखापरेको बताएका हुन्।शाहले परिवर्तन  र  अग्रगमन का चर्का नारा घन्काए  पनि  जनताले  ठोस  सुख  सुविधा नपाएको बताए। ‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त  पार्ने  तर  सही  सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ’ ।

शाहले जारी विज्ञप्तिमा भनेका छन्,  ‘आजको  विश्व  एक तर्फ नयाँ ज्ञान विज्ञान र अत्याधुनिक प्रविधिको विकासमा अघि बढिरहेको छ भने दुर्भाग्यवश  हाम्रो  जीवन  र  जगत लाई विविध प्रकारका नयाँ रोध व्याधि र महामारीले सताइ रहेको  छ।’ शाहले  बुधबार  राजनीति,  राज्य  प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापनसंक्रमण, संकट रअन्योल को अवस्थामा देखापरेको बताउनु भएको हो ।

यो पनि :पूर्वराजा  ज्ञानेन्द्र शाहले  परिवर्तन र अग्रगमनका चर्का नारा  घन्काएपनि  जनताले  सुखको  अनुभूति  गर्न नपाएको बता एका छन् ।  ‘परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरे पनि  जनताले  ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ ’,

पूर्वराजाले बुधबार एक विज्ञप्तिमार्फत भनेका छन्,आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ ।’उनले कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश रहेको भन्दै सरकारले प्रभावकारी ढंगले यसमा पहल गर्न नसकेको आरोप लगाएका छन्यस्तै शाहले राजनीति,

राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको पनि उल्लेख गरेका छन् ! यस्तो अवस्थामा यही असार २३ गतेको जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय पनि पूर्वराजाले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News