काठमाण्डौं ।नेपाली चलचित्र क्षेत्रमा आफ्नो फरक पहि चान बनाएकी ना’यिका हुन् पूजा शर्मा। चलचित्र “प्रेम गीत”बाट अत्याधिक लोकप्रिय बनेकी पूजाले त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन। लाखौं फ्या’न फ्लोर कमाए की पूजा बेलाबेला विभिन्न अन्तर्वार्ताका कारण विवादमा समेत तानिने गर्छिन।

जति नै विवाद आए पनि  सजिलै आ’त्मसात गर्न सक्ने पुजाले पछिल्लो केही ‘समययता अलि अ’न्तर्वार्ता त्यति दिने गरेकी छैनन् ।तर प्राइमटाइम टेलि’भिजनबाट प्रसारण हुने पत्रकार ऋषि धमलाको कार्यक्रम “धमलाको ह’मला मा भने एक अन्तर्वार्ता उनले दिएकी छन् । जुन अन्तर्वार्ता

प्रसारण समेत भइसक्यो।उनले अन्तर्वार्ताको क्रममा भने की छन् , “हामी आ’फै स’क्षम हुन सक्नुपर्छ।सकेसम्म आत्मनिर्भर हुन सकियो भने जीवन चलाउन सहज हुन्छ। म त मेरा छोराछोरीलाई आफ्नो सम्पत्ति कत्ति पनि छुन दिन्न।उनीहरूलाई मास्टर डिग्रीसम्म पढ्दा लाग्ने खर्च मात्र

म व्यवस्थापन गरिदिन्छु।बाँकि खर्चको लागि आफै कमा उन सिक भनेर प्रेरित गर्छु। जसले गर्दा छोराछोरीलाई मिहेनत , परिश्रम अनि कमाइको महत्व थाहा होस् ।त्यस्तै उनले नेताको नाम नजान्ने कलाकारहरुको विषय मा पनि उक्त अन्तर्वार्तामा बोलेकी छिन् । कलाकार ले नेताको नाम

जान्नै पर्ने नभएको र राम्रो काम गर्ने नेतालाई सबैले आफै चिन्ने कुरा पनि पुजाले बोलेकी छिन् ।पूजाले अन्तर्वार्तामा के के बोलिन त? हेरेर सल्लाह सुझाव साथै प्रतिक्रियाहरु दिन भने नभुल्नु होला।

यो पनि काठमाण्डौ।प्रस्ता”वित बिएण्डसी मेडिकल कलेज का” “सञ्चालक दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेज लाई’ सम्बन्धन दिन, सरकार आफैंले सञ्चालन गर्न वा सधैंका लागि बन्द गर्ने विषयमा ठोस निर्णय लिन प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन्।शनिबार पत्रकार सम्मेलन गर्दै

पटक-पटक आफ्नो मेडिकल कलेजलाई सम्बन्धन का लागि प्रयास भए पनि अ’व’रोध सिर्जना भइरहेको भन्दै प्रसाईंले यस्तो माग गरेका हुन्।सम्पूर्ण मा’प’द’ण्ड पूरा गरे को, विश्वविद्यालयले सम्बन्धनको सहमति प्रदान गरी सिट संख्या निर्धारणको अनुरोध गरेको, सम्बन्धनको सिफारिस

“शुल्क समेत बुझाइसकेको अ’व’स्थामा समेत विभिन्न बहाना बाजी गरी आलटाल गर्ने, झु’क्याउने, ध’म्की दिने र काम पन्छाउने परिपाटी भइरहेको छ,’ प्रसाईंले पत्रकार सम्मेलनमा भने, ‘अनन्त समयसम्म यस्तो व्यवहार राज्य का तर्फबाट हुनु भनेको नागरिकमाथि घोर अ’न्याय हो।’

प्रसाईंले मेची अञ्चलबासीको धरोहर रहेको आफ्नो संस्था लाई ध्व¥स्त र तह’स नहस पार्न खोजिएको भन्दै प्रधान मन्त्रीको ध्यानाकर्षण गराउन आफूले पत्रकार सम्मेलन गरे को जनाएका छन्।प्रत्येक वर्ष नेपालमा एम”बिबिएस मा” अब नयाँ भर्नाको समय सुरू हुन्छ त’थाकथित अभियन्ता

समूह को धा’कध’म्की, आ’न्दो’लन, अ’न’सन सुरू हुन्छ, सबै अस्त’व्य’स्त हुन्छ र सम्पूर्ण विद्यार्थी विदेशिएपछि आ’न्दो’लन वर्षात्, बा’ढीप’हि’रो, दसैं-तिहार आयो भनी बहाना देखाएर स्थगित हुन्छ,प्रसाईंले भनेका छन् प्रसाईं ले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई

का’र’बा’ही गर्नसमेत प्रधानमन्त्रीसँग माग गरेका छन्।सम्माननीय प्रधानमन्त्री तथा माननीय शिक्षा मन्त्रीलाई अनावश्यक आ’रो’प र आक्षेप लगाई आफू बालुवाटारमा ६ घण्टासम्म ब’न्ध’क बनाइएको,जिउ ज्यान नै जो’खि’म मा परेको, धा’कध’म्की दिएको, बल्ल तल्ल बाँचेर आएको

भन्दै हिँड्ने उहाँले राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को कार्यान्वयनमा अ’व’रो’ध ख’डा गर्ने कार्य निरन्तर गरिरहनु भएको छ,’ उनले भनेका छन्, ‘उहाँलाई राष्ट्रिय चिकित्सा शिक्षा ऐनको द’फा २२ को ४ अनुसार स्पष्टीकरण सोधी का’रबा’ही अगाडि बढाउन प्रधानमन्त्री समक्ष अनुरोध गर्दछु।’

चि’कित्सा शिक्षा आयोगको बैठक बाट जेठ २८ गतेको बैठकले डा. प्रकाशराज पाण्डे संयोजक र सदस्यमा अब डा.भोजराज अधिकारी, प्राडा. रमेशप्रसाद आचार्य र सेमन्तराज कोइराला भएको निरीक्षण तथा अनुगमन टोली पठाए पनि चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले आज

को मितिसम्म रिपोर्ट पेश गरी सम्बन्धन अगाडि नबढाएको भन्दै उनले” आ¥पत्ति जनाएका छन् आफ्नो मे”डिकल” कलेज को अध्ययन टोलीमा गिरीले उनकै मु’द्दामा साक्षी बनाएका व्यक्ति पठाएको भन्दै प्रसाईंले सम्बन्धनमा बाधा पार्नका लागि गिरीले अनेक ता’नाबाना बनाएको आ’रो’प लगाए।

‘चिकित्सा शिक्षा आ”योगको मिति जेठ २८ मा भएको ” निर्णयको कार्यान्वयन नगर्ने नगराउने बदनियतले उपाध्यक्ष श्रीकृष्ण गिरीले तोकिएको समय सीमाभित्र प्रतिवेदन पेश नगर्ने नगराउने कार्य गरिरहनुभएको तथ्य स्पष्ट भएको छ,’ प्रसाईंले भने।त्यो बैठकमा सात दिनभित्र बिएण्डसी।

मेडिकल कलेजको समग्र अवस्थाको प्रतिवेदन पेश गरी सम्बन्धनबारे निर्णय गर्नुपर्ने भए पनि गिरीले आलटाल गरेको प्रसाईंले बताएका छन्।सेतोपाटि बाट साभार यो खबरमा तपाईको सल्लाह सुझाव भए प्रतिक्रिया दिनु होला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News