‘केही समय अघि सामाजिक संजालमा निकै नै भाइ`रल बनेका बाल प्रतिभा सचिन परियारका बुबा तेजेन्द्र परिया रले काठमाडौँ घर भाडा नदिएको कारण उजु`री गराएकी रुपा सुनार प्रती लक्षित गर्दै द’लितहरू पनि आफ्नो ठाउँमा वस्नुपर्ने बताएका छन्।’

‘तेजेन्द्र परियार एक समय सामाजिक संजालमा निकै चर्चामा आएका पात्र हुन् र उनी आफ्नो अभिव्यक्ति,सचिन र उनको दुईवटा विवाहको कारण वि,वादमा आएका थिए। उनले पटक पटक बोलेकै कारण वि,वादमा आउने भए पछि उनी पछिल्लो समय त्यति..

‘सारो सामाजिक संजालमा आउन छोडेका थिए।अहिले उनी सचिन सँगै बस्दै आइरहेका र केही गीतमा मोडलिङ तथा अभिनय समेत गरेका छन्।उनी अहिले पनि म्युजिक भिडियोकै शुटिङका क्रममा ब्यस्त रहेका बेला मिडियालाई आफ्नो व्यव्स्तताका बाबजुद अन्तर्वार्ता दिएका छन्।’

‘उनले रुपा सुनारको बिषयमा बोल्दै घरबेटीले भाडा नदिए भएपछी पटकपटक त्यही बिषय लाई इस्यु बनाएर नगए को भए हुन्थ्यो भन्दै आफ्नो विचार दिएका थिए। उनलाई आफू परियार भएपनी आफ्नो जातमा ग,र्व लागेको बताउँछन्।’

‘कामको बिषयले जातको निर्धारण नगर्ने भन्दै अहिले लुगा सिलाउने काम जोकोहिले नि गर्न सक्छन् त्यसमा हामीले चि,त्त दुखा,उनु नहुने पनि जानकारी दिएका छन्।’

‘उनलाई जातजाति को बिषयले कहिले पनि त्यस्तो भेदभा,व नभए को र संस्कार अनुसार त्यही छोरीबेटी    को सम्ब न्ध मात्रै नभएको उनले बताएका छन्।’

‘यो भेदभाव पुर्खौँदेखी चलिआएको र कहिले अन्त्य नहुने तसर्थ हामीले कसैको केही खोजि निती नगरी बस्नुपर्ने बताएका छन्।बाउन पनि कतिपय अवस्थामा दलि,त जस्तै गरि भेदभाव मा परेको बताउँदै सरकारले दिने कोटा पनि गरिबीका आधारमा दिनुपर्ने बताएका छन्।’

‘गरिबीका आधारमा दिइयो भने को भेदभाव हट्न गइ सबैमा समानता हुने उनको तर्क रहेको छ र द`लितहरू पनि जाँ’ड र’क्सी खाइदिने र जथाभावी बोल्दै हिँड्ने प्रवृत्ति हुने जसले गर्दा जातीयतालाई”

‘थप मलजल गरिदिने उनले जिकिर गरेका छन्।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गरिदिनुहोला, धन्यवाद।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News