चितवनको  राप्तीनगर  नगरपालिका वडा नं.३,प्र’गतीनगर कि २३ वर्षीय सुजिता भण्डारीलाई  एका  बिहानै  साढेँ  छ बजे उनको साथीले उनलाई तरकारी लिन बोलाएपछी उनी घरबाट निस्केकी  थिइन् ।त्यस  दिन  उनको  घरमा  रोपाइँ समेत   थियो।उनी एक  सामान्य खेती किसानी परीवारकि छोरी जो भर्खरै ब्याचलर  सकेर  मास्टर्स  पढ्ने  तयारीमा थिइन्।

त्यीनै  सुजिता  आज भेटिएकी   छिन् तर मृ’त  अ’वस्थामा भेटिएकी  छिन्। यस  बिषयमा घ’टना घ’ट्ने बित्तिकै कपुर बोट मिडियाका पत्रकार सन्तोष देउजा पुगेर  रिपोर्टिङ  गरे का थिए।त्यसपछि उनको अ’पह’रण’को बिषयमा धेरैजना पत्रका रहरूले रिपोर्टिङ गरेका छन्।सन्तोष देउजा अहिले उपचाररत अ’वस्थामा भएको कारण  यस  बिषयमा  सत्य तथ्य जानकारी दिन दिनको लागि आफ्नो टीमलाई त्यहाँ पठाइसकेका छन्।

प्र’ह’रीका अनुसार उनको घरदेखि करिब २ किलोमीटर उत्तर पट्टि उनको श’व फेला परेको छ।घ’ट’नाको वि’स्तृत अ’नु’सन्धा’नको लागि काठमाडौँबाट सु’र’क्षा टो’ली तयारी अवस्थामा छ।घ’ट’नाको अ’नु’सन्धा’न भैरहेको छ र यो निकै रह’स्य’मय भएको बुझिएको छ।सामान्य परीवारकी सुजिता लाई खासगरी फि’रौ’तीको लागि भन्दा पनि कुनै अनैतिक काम फालिएको जस्तो देखिन्छ।

उनले आफू अ’पह’रण’मा परेको खबर दिउँसोको १२ बजे आफ्नो दिदीलाई फोन गरेर भनिन्,”दिदी म अप’हर’णमा परेँ।”२३ वर्षीय सुजिताको यो खबर सुन्नेबित्तिकै कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजा तुरुन्तै सुजिताको घरमा पुग्छन् र हतार-हतार आ’त्तिँदै रिपोर्टिङ गर्छन् ? किनभने यस अघि पनि चितवनमा थुप्रै यस्ता रहस्यमय घ’टना घ’टेका छन्। सबिता भण्डारीको घ’टना’ले पनी कतिपय चितवन बासी लगायत सम्पूर्णलाई यतिबेला त्र’सित बनाइरहेको छ।

उनी सुजिता भण्डारीको घरमा गएर रो’इर’हेकीउनकी आमा लाई र उनको भाइलाई केही सोधपुछ गर्छन्।उनीहरूलाई विस्तृत कुरा थाहा नभएपनी सुजिता अ’पह’रण’मा परेको खवर आएदेखी अत्यन्तै चि’न्तित भैरहेका हुन्छन्।उनलाई किन,कसरी र कोद्वारा,के उद्धेश्यका साथ अ’पह’र’ण’मा परिन् त्यो खुल्न बाँकी नै छ।न त उनीलाई कसैले ज’ब’र्ज’स्त प्रेम सम्बन्ध बनाउने प्रयासमा लग्यो न त अन्य कुनै कारणले उनी अ’प’हर’णमा परिन् केही भन्न सकिने अवस्था छैन।

उनले एक्कासि आफ्नो दिदीलाई फोन गरेर दिदी मलाई जसरी पनि ब’चा’उनुस् भन्दै आ’त्तिएर फोन गरेकी थिइन्।न त कसैले उनलाई फि’रौ’ती भन्दै अ’प’हर’ण गरेको छ केही भन्न सकिने अवस्था छैन।यसबारे सन्तोष देउजाले उनको भाइलाई समेत सोधपुछ गरे यद्यपि भाइलाई त्यति विस्तृत रुपमा थाहा नपाएको बताए।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,जतिसक्दो हेरेर सेयर गरि सहयोग गरिदिनुहुन समेत अनुरोध गर्दछौं।भिडियो:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News