२२ असार, चितवन । राप्ती  नगरपालिका–३  कि  सुजिता भण्डारीको  मृ’त्युको विषयलाई लिएर सडक प्र’दर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा राजमार्ग क्षेत्र मा क’र्फ्यू लगाएको छ चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व प’श्चिम राजमार्गको  राप्ती  नगर पालिका–१ लोथरपुलदेखि  राप्ती  नगरपालिका–४  डढुवा सम्मको  राजमार्गको  दाँयाबाँया  ५०० मिटर क्षेत्रमा क’र्फ्यू आदेश जारी गरेका छन् ।

यो  पनि:चितवनको राप्ती नगरपालिका–३  कि सुजिता भ’ण्डारीको  मृ’त्युको  घ’टना  अ’नुसन्धानको  माग गर्दै स्थानीयवासिन्दाले  अ’वरुद्ध  गरेको  राजमार्ग  प्र’हरीले खुलाउन खोज्दा झडप भएको छ । स्थानीय वासिन्दाले पू’र्वपश्चिम राजमार्ग दिउँसो ३  बजेदेखि  अ’वरुद्ध  गर्दै आएका छन् ।

प्र’हरीले राज’मार्ग खुलाउन खोज्दा  भएको  झडपमा  परी नेपाल प्र’हरीका २ जना र स’शस्त्र प्रहरीका २ जना घा’इते भएका चितवनका प्रहरी प्र’मुख  एसपी  ओम अधिकारीले जानकारी   दिए   उनले  भिड  नि’यन्त्रणका  लागि  गएका डीएसपीसमेत घा’इते भएको बताए ।

अहिले पनि बाटो खुलाउने प्र’यास  जारी  रहेको  एसपी अधिकारीले बताए । घ’टनाको अ’नुसन्धान भइरहेकाले राजमार्ग बन्द गरेर अरु स’र्वसाधारण नागरिकलाई दुःख नदिन एसपी अधिकारीले अ’नुरोध गरेका छन् प्र’र्दशन कारीहरुले पो’ष्टमार्टम रि’पोर्टमा तलमाथि नगर्न चेतावनी दिदै घटनाको नि’ष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् ।

उनीहरुले गृ’हमन्त्रीको राजीनामासमेत माग गरेका छन् । युवाहरुको एक समूहले चौबिसकोठी चोकमा भ्र’ष्ट प्र’शासन चाहिदैन, शान्ति सु’रक्षा कायम गर, सुजिताको अत्मालाई शान्ति दे, हामीलाई न्याय दे भन्दै नारावाजी गरेका छन् । सो क्र’ममा केहीबेर प्र’हरी र स्थानीयबीच झडप भएको छ ।

प्रहरीले भीडलाई तितरबितर पार्न केही रा’उण्ड अ’श्रुग्यास प्रहार गरेको छ । भिडलाई प्र’हरीले तितरवितर गरेर बाटो खुलाउने प्रयास गरेको छ राजमार्ग बन्द हुँदा नारायण गढतर्फ आउने र हेटौंडातर्फ जाने सयौं सवारी साधान रोकिएका छन् । गत असार ११ गते घरबाट साथीको घरमा हिँडेकी सुजिताको आइतबार दिउँसो ११ दिनपछि सामुदायिक वनमा श’व फेला परेको थियो ।

उनको अ’पहरणपछि ह’त्या भएको परिवार र स्थानीयको भनाइ छ । उनको शव पो’ष्टमार्टमका लागि काठमाडौं लगिएको छ । घ’टनास्थल नजिकै मंगलबार सुजिताले प्रयोग गर्ने मोवाइल पनि भेटिएको छ । मोवाइलमा सिमकार्ड भने नभएको प्र’हरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News