पोखरा“२२ असार,। गण्डकी प्रदेशमा अघिल्लो सरकारले बजेटमै नभएका १० वटा बहुवर्षे आयोजनामा ४ अर्ब ५१ करोड रुपैयाँको ठेक्का लगाएको खुलेको छ ।”पृथ्वीसुब्बा गुरुङ नेतृत्व को सरकार फेरि”ने भए पछि ठेक्का प्रक्रिया” अगाडि बढाएर छोडेको भन्ने कुुुरा सरकारका “सामाजिक’

विकास  मन्त्री समेत रहेका प्रवक्ता कुमार खड्काले जान कारी दिएका हुन्”अघिल्लो सरकारले बजेट पुस्तिकामा नै न”भएका योजनामा नियम ‘विपरीत ठूलो रकमको ठेक्का प्रक्रिया अगाडि बढाएकाले त्यसलाई निरन्तरता दिन नस किने प्रवक्ता खड्काले जानकारी दिएका छन् । ‘

अघिल्लो सरकारले जाँदाजाँदै रातो किताबभन्दा बाहिरको योजनामा यसरी ठेक्का प्रक्रिया अघि बढाएछ । यो ठेक्का खोल्ने हो भने प्रदेशमा बजेटै बाँकी रहँदैन,उनले भने बहु वर्षीय योजना अन्तर्गतका ती योजनामा कुनै,” प्राविधिक रुपमा अध्ययन भइसकेका छैनन्।

भने कुनैमा विस्तृत परियोजना प्रतिवेदनसमेत बनेका छैनन् । प्रदेश मन्त्रिपरिषद् बैठकमा सञ्चारकर्मीले हालको सरकारले गरेको रकमान्तर विषयमा प्रश्न सोधेपछि प्रवक्ता खड्काले १० योजनाका सूचिसहित उक्त खुलासा गरेका हुन् ।”प्रवक्ता खड्काले जुनसुकै सरकार आएपनि।

रकमान्तर गर्ने गरेको र त्यसैलाई आफूहरुले पनि निरन्तर ता दिएको भन्दै प्रदेश सरकारको बचाउ गरे उनले गिरिजा देखि ओली सरकारसम्मले रकमान्तर गर्ने गरेको बताए ।”
नयाँ सरकार भएकाले आफूहरुसँग पनि जनताको अपेक्षा हुने भएकाले रकमान्तर गरेको खड्काको तर्क थियो ।”

“रकमान्तर गरिएपनि उक्त रकम ३० प्रतिशत पनि खर्च नहुने उनको दाबी थियो ।‘सबै सरकारले गरेको रकमान्तर लाई हामीले निरन्तरता दिएका हौं । तर, असार २४ सम्म सबै बिल भर्पाइ गरिसक्नु पर्ने भनेका छौं । हेर्नुहोला ७० प्रतिशत पनि काम हुँदैन,’ उनले भने, ‘त्यो फ्रिज भएर जान्छ । आखिर फर्किने प्रदेशकै ढुकुटीमा हो “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News