काठमाडौं, २३ असार। सुजिता भण्डारीको पोस्टमाटम रिपोर्ट आएको छ । बेपत्ता भएको ९ दिन पछी चितवनको जंगलमा मृ’त फेला परेकी चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको काठमाडौँको महा राजगंजस्थित शिक्षण अस्पतालमा पोष्टमार्टम भएको हो ।’

‘फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुका अनुसार पोष्टमार्टम रिपोर्टबाट सुजिता भण्डारी को मृ’त्युको कारण स्पष्ट हुन सकेको छैन । उनको मृ’त्यु चो’ट’पटकबाट भने नभएको चिकित्सकहरुले बताएका छन् ।’

‘श’ब नजिकै सिसाको बोत्तलमा वि.ष भेटिए पनि वि.ष खाए नखाएको पोष्टमार्टममा देखिए को छैन ।   प्रहरी स्रोतका अनुसार पोष्टमार्टमको क्रममा भण्डारीको यो.नीको जाँच गर्दा ज.बर ज.स्ती क.रणीको कुनै संकेत देखिएको छैन ।’

‘आफन्त र स्थानीयले ज.बरज.स्ती क.रणीपछी ह’त्याको आशंका गर्दै आएका थिए ।पोष्टमार्टम बाट मृ`त्युको कारण खुल्न नसकेपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको छ । भिपरि क्षण बाट मृ`तकले जीवित रहँदा खाएको कुरा र मृ त्युअघि कुनै रोग भएको भए त्यसबारे पनि थाहा हुने चिकित्सकहरु बताउँछन् ।’

‘भिसेरा रिपोर्ट आएपछि मात्रै भण्डारीको मृ`त्युको कारण प्रस्ट हुने चि’कित्सकको भनाई छ । ९ दिन अगाडी देखि बे’पत्ता रहेकी सुजिता को श’व सुरुमा जंगलमा च्याउ खोज्न आउने चेपाङहरुले फेला पारेपछि इलाका प्रहरी कार्यालयमा जान कारी गराएका थिए ।’

‘असार ११ गते बिहानै घरबाट निस्किएकी सुजिताले दिउँसो दिदी कवितालाई आफू अ.पहरणमा परेकाले बचाउन आग्रह गरेको परिवारका सदस्यहरूले बताउँदै आएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News