टिकापुर : कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ८ का बिबेक विष्ट बालकको पारम्भिक अनु सन्धान बाट ह’त्या गरिएको पुष्टी भएको छ। तीन दिनसम्म बेपत्ता रहेका बालकको इलाका प्रहरी कार्यालय टीकापुर को टोलीले खो’जत’लास गर्ने क्रममा टीकापुर नगरपालि का वडा नम्बर ४…

‘बाघमाराको जमरा नदीमा श’व फेला पारेको थियो । उनकाे आफ्नै दिदीले पारिवारिक रिसिविका कारण यो घ’टना घ”टाइएको पुष्टी भएको छ । अहिले प्रहरिले उक्त दिदि र उनकी साथी लाई नियन्त्रण मा लिएको छ र थप अनु’सन्धान भइरहेको बताइएको छ ।’

यो पनि,,सोमबार देखि बेपत्ता ३ वर्षे बालकको श’व फेला’दुई दिनदेखि बे’प’त्ता रहेका कैलालीको टीका पुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ८ का तीन वर्षे नाबालकको श’व फे’ला परेको छ। इलाका प्र’हरी कार्या लय टीकापुरको टोलीले खोजतलास गर्ने क्रममा टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमाराको जमरा नदीमा बालकको श’व फे’ला पारेको हो।’

‘सोमवार बिहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान दिदी नाता पर्ने १५ वर्षीय बालिकासँगै गएका ३ वर्षे छोरा विवेक विष्टको श’व फे’ला परेको हो। उनी दिलीप विष्टका छोरा हुन्।इलाका प्र’हरी कार्यालय टीका पुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले’

‘बाघमारास्थित जमरा नदीमा प्र’ह’रीको टोलीले बालकको श’व फे’ला पारेको बताए। दिउँसो देखि नै नदीमा खोजी गरिरहेको प्र’ह’री टोलीले बालकको शव फे’ला पारेको छ’, डिएसपी सापकोटाले भने, ‘बे’प’त्ता बालककै शव हो वा होइन भनेर हुलिया पहिचान गर्न आफन्तसहित घ’ट’ना ’स्थल गइरहेको छु।’

‘घ’ट’नाबारे विभिन्न कोणबाट अ’नु’स’न्धान भइरहेको बताउँदै डिएसपी सापकोटाले थप विवरण छिट्टै सार्वजनि क गर्ने बताए। बालक विष्टको घरबाट जमरा नदी झण्डै ५ सय मिटर उत्तरतर्फ छ।’

‘प्र’ह’री श्रोतका अनुसार गए रातिदेखि प्र’ह’रीले ती बालकसँगै जामुन खान भनेर गएकी बालिका माथि केरकार शुरु गरेको थियो। नाटकीय रुपमा नाबालक हराएपछि टीकापुर क्षेत्रमा त्रा’स फै’लिएको थियो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News