एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति  डोनाल्ड  ट्रम्पले  ट्विटर, गुगल  र  फेसबुकवि’रुद्ध  मु’द्दा  दायर  गरेका  छन्  ।  पूर्व राष्ट्रपति ट्रम्पले आफूलाई गुगल, ट्विटर र फेसबुकले सेन्स रसिपको शिकार बनाएको आरोप लगाउँदै मद्दा  दायर  गरे का हुन् ।उनले यी प्रमुख तीन कम्पनीका  कार्यकारी  अधि कृतमाथि  आ’रोप  लगाउँदै  आफ्नो अभिव्यक्ति स्वतन्त्रता सार्वजनिक माध्यममा कुण्ठित गरेको आरोप लगाएकाछन

आफूमाथि  सामाजिक  सञ्जालमा  लगाइएको  अङ्कुश हटाउनुपर्ने  अदालतसमक्ष  उनको माग  रहेको  छ । उनले भनेका छन्,  ‘यदी  यी  कम्पनीले  राष्ट्रपतिलाई  प्र’तिबन्ध  लगाउन सक्छन् भने उनीहरुले जसलाई  चाह्यो  त्यसलाई प्रतिबन्ध लगाउन सक्छन्। अमेरिकी राष्ट्रपतिको  निर्वाचन को नतिजा आफ्नो पक्षमा नआएपछि ट्रम्पले जो बाइडेनले धाँधली गरेर निर्वाचन जितेको आरोप लगाउँदै आएकाथिए

सो क्रममा   गत  जनवरीमा ट्रम्पका समर्थकले निर्वाचनमा धाँधली भएको भन्दै अमेरिकी  संसद   भवनमै  तो’डफोड मच्चाएका  थिए। अमेरिकी राष्ट्रपति चुनावका बेला ट्रम्पले चुनावको नतिजा अस्वीकार गर्दै  बाइडेनले  धाँधली   गरेर जितेको   बताएसँगै  उनका  समर्थकले हिं’सा मच्चाएपछि हिंसा रोक्नलाई भन्दै सामाजिक संजाल कम्पनीहरुले ट्रम्प को अकाउन्ट बन्द गरिदिएका थिए।

यो पनि:प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भएको बिकासलाई कसैले नकार्न नसक्ने बताउनुभएको छ । विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) आयोजित पुरस्कार बितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको सात दशक यता बिभिन्न क्षेत्रमा भएको बिकासलाई कसैले नकार्न नसक्ने बताउनुभएको हो ।

सामाजिक न्यायका सवालदेखि शिक्षा क्षेत्रमा भएका उपलब्धिलाई कसैले बिर्सन नहुने उहाँको भनाइ छ । त्यस्तै उहाँले आफूले मृगौला प्रत्यारोपण नेपालमा नै गरेको भन्दै स्वास्थ्य क्षेत्रले पनि निकै फड्को मारेको धारणा राख्नुभयो ।प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल सबै क्षेत्रमा अगाडि बढ्न आवश्यक रहेको जिकिर गर्नुभयो ।

उहाँले खोज र अनुसन्धानको क्षेत्रमा केही नयाँ नयाँ अनुसन्धान गर्न नेपाली बैज्ञानिकहरुलाई आग्रह गर्नुभयो ! उन्नत प्रविधिको प्रयोग गरेर उत्पादन बढाउन आवश्यक रहेको भन्दै त्यो क्षेत्रमा अनुसन्धान गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । उहाँले बिज्ञान प्रविधिको प्रयोग नगरेसम्म मुलुकको बिकास र समृद्धि पूरा नहुने बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री एवं नाष्टका कूलपति ओलीले नाष्टबाट प्रदान गरिएका विभिन्न विज्ञान तथा प्रविधि पुरस्कारबाट बैज्ञानिकहरुलाई पुरस्कृत गर्नुभएको थियो । यस वर्षको प्रकृति संरक्षण पुरस्कार विश्व वन्यजन्तु कोष नेपाललाई, कुलपति राष्ट्रिय नव प्रबर्धन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई, विज्ञान पुरस्कार डा उत्तम बाबु श्रेष्ठलाइ प्रदान गरिएको थियो ।

त्यस्तै प्रविधि पुरस्कार डा. शेर बहादुर पुनलाई, विज्ञान तथा प्रविधि महिला पुरस्कार डा. रेश्मा तुलाधरलाई, विज्ञान शिक्षक पुरस्कार नातीकाजी मर्हजन प्रदान गरिएको थियो । त्यस्तै विज्ञान तथा प्रविधिका क्षेत्रमा लामो योगदान गु¥याएका बिभिन्न बैज्ञानिकलाई पनि सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News