काठमाण्डौं ।महिला मन्त्रालयको गाडी भित्र नै यौन क्रिया कलाप मा संलग्न ३ जना प’क्राउ ।महिला बालबालि का” तथा ज्येष्ठ नागरिक मन्त्रा’लयको गाडीभित्र यौ’नज न्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्य’क्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्ने’मा दुई पुरुष र एक महिला छन् ।

“प्रहरी स्रो’तका अनुसार गत बुधबार राति” ११ बजे सूर्य वि’नायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकि राखेको गाडीबाट उनीहरु ‘रंगे’हात’ पक्राउ परेका थिए । प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गा’डीबाट उनीहरु लाई प”क्राउ गरिएको स्रोतले बतायो।गस्ती गएको प्रहरीले

“गाडीभित्र नि’र्वस्त्र अव’स्थामा महिला र पुरुषहरु लाई देखेका थिए । गाडी चा’लक मन्त्रालयकै कर्मचारी भएको स्रोतको भनाइ छ नेपालप्रेस बाट यस विषयमा अनुन्धान भईरहेको जानकारी श्रोतले दिएको छ। अनुसन्धान पछि पक्कै पनि हामी अपडेट दिने छौ।

यो पनि यूएईमा कार्यरत एक नेपाली डाक्टरले गोल्डेन भिसा प्राप्त गरेका छन् । विगत ४ वर्ष देखि यूएईको आवु धावी स्थित बुर्जिल अस्पतालमा चर्म रोग वि’शेषज्ञको रुप मा कार्यरत विराटनगरकाडा. रविन्द्र यादवले गोल्डेन भिसा प्राप्त गरेका हुन्। सन् २०१३ मा यूएई आएका डा. यादव चर्म रोग विशेषज्ञ हुन्।

‘यूएईको अल ऐन रहेको अल नुर अस्पताल बाट स्वास्थ्य” क्षेत्रमा प्रवेश गरेका डा. यादव हाल बुर्जिल अस्पताल आवु धावी कार्यरत छन्।त्रिभुवन विश्वविद्यालय टिचिङअस्पताल महाराजगन्ज बाट एमवीबीएस उत्तिर्ण गरेका डा. यादवले’ बनारस हिन्दु युनि भर्सिटी बारानासी भारत बाट नै एमडी गरेका थिए।

आफ्नो अध्ययन पुरा गरेसँगै उनले केही समय नोवेल मे डिकल कलेजमा सह मेडिकल निर्देशकको रुपमा काम गरे। सन् २००२ मा उनी यातना पीडित सरोकार केन्द्रको पूर्वाञ्चल क्षेत्रीय निर्देशकको रुपमा पनि काम गरेका थिए।उनी भारतको कुटानियस सर्जनहरू, भारतीय प्रसाधनिक चर्म विज्ञान”

सोसाइटीको आजीवन सदस्य,अमेरिकन एकेडेमीएस्थेटिक मेडि”सिनको वार्षिक सदस्य र अमेरिकन एकेडेमी डेर्मेटो लो”जीको अन्तर्राष्ट्रिय फेलोमा समेत आवद्ध छन्।यूएई” सरकारले गत केहि महिना देखि विशेष व्यक्ति र पेशामा आवद्ध गैर नागरिकहरुलाई गोल्डेन भिसा दिदैं आएको छ।

जसमा डाक्टर, शिक्षण पेशामा आवद्ध शिक्षक,शिक्षिका, वैज्ञानिक, व्यावसायिक व्यक्तित्व, कलाकारहरुलाई गोल्डेन भिसा दिदै आएको हो। भिसाको अवधि १० वर्षको हुन्छ।विशेष गरि अमेरिका जस्ता राष्ट’हरुले पनि यस्तै किसिम को भिषा असाधारण क्षमता भएका हरुलाई विशेष भिषा’ मार्फत लग्ने गरेको छ।पुर्व खबर बाट”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News