‘राम्रो काम गरेको भन्दै उनलाई ओहियो शहरका दुई मेयरले सम्मान गरेका हुन् । आफैँ पढेको नेब्रास्का विश्व विद्यालयमा काम परेर उनी करिब दुई महिनाअघि अमेरि का गएका थिए । त्यहाँको बसाइँमा नेपाल आ’विष्कार केन्द्रले गरिरहेकाे कामबारे जानकारी दिन उनी विभिन्न कार्यक्रम मा सहभागीसमेत भए । उनी आ’विष्कार केन्द्रका सं’स्थापक हुन् ।’

‘अमेरिका बसाइँमा आफू २८ वटा राज्यको ५२ शहरमा आयोजित विभिन्न कार्यक्रम   मा सहभागी भएकाे उनले बताए । महावीर पुन लामो समयय ता सामाजिक कार्यमा समेत सक्रिय छन् । गाउँ गाउँमा इन्टरनेटको पहुँच विस्तार गर्न सघाउ पुर्‍याएका उनले सन् २०१२’

‘मा सूचना तथा प्रविधिमार्फत देश विकासमा सम्भावना हरूको खोज र आविष्कार गर्ने उद्देश्यले नाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रकाे स्थापना गरेका थिए ।’

‘थप समाचार – अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले गुगल, ट्विटर र फेसबुकविरु’द्ध मु,द्दा दा,यर गरेका छन्। आफू सेन्सरशीपबाट पीडित भएको दा’बी गर्दै उनले ती कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई पनि विपक्षी बनाएर मु’द्धा दर्ता गरेका छन् ।’

‘उनका समर्थकहरूको नेतृत्वमा अमेरिकी संसद्‌ द क्यापि टलमा दङ्गा भएपछि सुरक्षा चासोलाई ध्यानमा राख्दै उन का सामाजिक सञ्जाल खाताहरू निलम्बित गरिएको थियो।’

‘बेडमिन्स्टरस्थित गल्फ रिसोर्टबाट प्रेस सम्मेलनमा बोल्दै ट्रम्पले गलत सूचना प्रवाह गरेको भन्दै सामाजिक सञ्जाल कम्पनीहरू र डेमोक्र्याटहरूको आलोचना गरेका छन् ।’

‘उनले भने, हामीहरू नक्कली प्रतिबन्ध, चुप लगाउनेहरू लाई रोक्ने र कालो सूचीमा राख्ने र गालीगलौज गर्ने काम को अन्त्य होस् भन्ने चाहन्छौँ, तपाईँहरूलाई त्यो सबै राम्ररी थाहा छ। मु’द्दामा आरोपित सेन्सरशीप’

‘रोक्न अदालतको आदेश माग गरिएको छ ट्रम्पले यदि उनीहरूले राष्ट्रपतिलाई प्रतिब,न्ध लगाउन सक्छन् भने जोसुकैलाई त्यसो गर्न सक्छन भनेका छन्।’

‘फ्लोरिडास्थित सङ्घीय अदा,लतमा दा,यर गरिएको मु,द्दाप्रति लक्षि,त कुनै पनि प्रविधि कम्पनीहरूले प्रति क्रि,या नदिएको बीबीसीले लेखेको छ ।’

‘सामाजिक सञ्जालबाट नि,लम्ब,नमा परेपछि ट्रम्पले आफ्ना कुरा शेयर गर्न पाएका छैनन् । आफ्ना कुराहरु जनतामाझ पुर्याउनको निम्ती उनले आफ्नो वेभसाइट पनि बनाएका थिए । तर पछि त्यो पनि बन्द गरेका थिए । source point nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News