
काठमाडौं। सिरियामा गृह यु’द्धका कारण लाखौं मानिस ले ज्या’न गु’माएका हुन्। ९ वर्षदेखि नै जारी यु’द्धमा मृ’त्यु हुने सङ्ख्या तीन लाख ८० हजार भन्दा बढि छ मा’रि ने मा हजारौं बालबालिका समेत छन।सिरियामा जारी द्व’न्द्ध को कारण एक करोड ३० लाख बढि सि’रियाली ना’गरिक
आन्तरिक वा बाह्यरूपमा विस्थापित भएका छन्। यु’द्धका कारण सिरियामा अर्बोँ अमेरिकी डलर बराबरको भौतिक संरचना न’ष्ट भएका छन्। धेरै वालबालिका टु’हु’रा भएका छन्।यसै बीच,सामाजिक सञ्जालमा पछिल्लो समयएउटा फोटो भा’इरल बनेको छ। जसमा एक ४ बर्षीय बालक देश
छा’डेर मरुभूमीको बाटो हुँदै छि’मेकी मुलक जोर्डन जान लागेको देखिन्छ। आफ्नी आमा र बहिनी लाई गु’माएका” बालकले हातमा एउटा झोला समातेका छन्। उक्त झोला मा आमा र बहिनीको लुगा पनि रहेको बताइएको छ सिरि या देखि जोर्डन जान मरुभूमिको यात्रा गरिरहेका बेला ति अधिकारी हरुले फोटो लिएका हुन्।
यो फोटोले सि’रियाली नागरिकको अवस्था बारे धेरै कुरा बोल्ने दा’बी गरिएको छ। सिरियाको दक्षिणी सहर दारामा सन् २०११ को मार्च १५ देखि सुरू भएको सरकारवि’रोधी आ’न्दोलनपछि सि’रिया कल्पना नगरेको गृ’हयु’द्धमा पुगे को हो।सि’रियाली राष्ट्रपति बसर अ’ल-स’द वि’रोधी।
आ’न्दो’लनलाई सरकारले क’डारूपमा द’वाउन खोजेपछि चारै “तिर स’शस्त्र द्व’न्द्व च’र्किएको थियो। जसका कारण सि’रिया लगायत छिमेकी जि’हादी समूह र विश्व स’मुदाय को पनि त्यहाँ प्रवेश पाएको छ। सिधा कुरा बाट यो खबर मा तपाईको प्रतिक्रिया दिनुहोला।
यो पनि २७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीलाई एकतावद्ध गरेर लैजानेबारे आज हुने भनिएको सहमति टर्ने सम्भावना बढे को छ । वरिष्ठ नेता नेपाल जनै खटिरा आएर विरामी परेपछि सहमति हुने सम्भावना कम भएको हो ।”
“एमाले भित्र सहमति निर्माण गर्न बनेको कार्य दलको” बैठक लगातार बस्दै आएको छ ।आज विहानैबाट कार्य” दलको बैठक बसिरहेको छ । तर, नेता नेपाल विरामी परे पछि आजै सहमतिमा हस्ताक्षर हुने सम्भावना कमजोर भएको हो ।”स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जनै
खटिराले नेता नेपालको स्वास्थ्यमा समस्या आएको बताए । नेपालले स्वास्थ्यका कारण भेटघाट पनि त्यति गरिरहेका छैनन् ।”“२८ असारमा सर्वोच्च अदालतको प्रतिनिधि सभा विघटन अगावै एमालेभित्र सहमतिको प्रयास भइरहेको छ ।”