काठमाण्डौ दे’शमा कति धेरे अ”पराधहरु भएका छन भ्रष्टचारमा एसियाकै अगाडी नम्बरमा आउछ यति दरिद्र मुलुक बनिसक्यो तर पनि यो राज्य जनताको आधारभुत आवश्यकता पुरा गर्न छाडेर गरिब दुखिलाई दुख परेको बेला सहयोग गर्दै आएकी एक अभियन्तालाई लामो समय देखि हिरासतमा राखेको छ र राज्यप्रति धेरैले प्रतिशोध साधेको आरोप समेत लगाएको छ।

राज्यले नागरिकलाई निरास बनाएको सत्य हो यहि निरासा बाट मानिसहरु राज्यलाई भन्दा अभियन्ताहरुलाई विश्वास गर्न थालेका थिए र राज्य सहि समयमा पिडित कहाँ नपुग्नु र नागरिकको दुखहरु मिडियामा आउनुले गर्दा रहरले हैन बाध्यताले अभियन्ता बनेका हुन तर यति बेला सबै मौन छन राज्य किन एक ब्यक्तिको पछि लागेको भन्दै टिप्पनी पनि भएको छ।

जनआस्था साप्ताहिकको समचार अनुसार उनि छुटेपछि गाउँ फर्कने बयान दिएको विषय बाहिर आएको थियो र पनि किन छुटिनन्।“केही समयदेखि सामाजिक सञ्जाल मा उग्र टिप्पणी लेख्दै चर्चा बटुलेकी अभियान्ता  सामा जिक सुधारक ज्वाला संग्रौलाद्वारा सन्चालित फरकफरक नामका २० वटै अकाउन्ट तीन सातादेखि निष्क्रिय छन् ।”

आफ्नै साथी युवा संघ आबद्ध खुश्बु घिमिरेलाई सामूहिक कुटाई र अ-भद्र व्यवहार गरेको आरोपमा असार ६ गते देखि प्रहरी हिरासतमा रहेकी उनीमाथि तीन वटा मु-द्दा अघि बढाउन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय,र काठमाण्डौबाट अनुमति लिएको छ ।,“संग्रौला हिरासतमा

पर्नुअघि नै एक जना ट्राफिक प्रहरी असईमाथि रंगभेदी र जातीय विभेदरुपी अभिव्यक्ति दिएको भिडियो भाइरल बनेको थियो ”त्यसलगत्तै अनुसन्धानको” क्रममा संग्रौला को जन्मदर्ता र विवाह दर्तासमेत नक्कली प्रमाणित भए पछि यसअघि अभद्र व्यवहारको मुद्दासहित जातीय विभेद

र लिखित र्कितेसम्बन्धी तीन वटा मु-द्दा अघि बढाइएको प्रहरीले बताएको छ ।”“२० दिनदेखि हिरासतमा रहेकी उनको मु-द्दाको फाइल सम्भवतः आज अदालतमा पठाईंदै छ । अदालतबाट हिजो पठाइएको पत्रमा संग्रौलाविरुद्ध मु-द्दाको फाइल पेश गर्न थप दुई दिनको म्याद दिइएको छ ।”
“अपराधको प्रकृति हेरी अनुसन्धानको सिलसिलामा प्रहरी ले २५ दिनसम्म जोसुकैलाई हिरासतमा राख्न पाउँछ प्रहरी ले नक्कली विवाह गरेको काग”जात भेटिए पछि उनको” पति भनिएका पुरुष र अर्की एक युवतीलाई पनि प’क्रेर” अनुसन्धान गरिरहेको छ । संग्रौलाले किर्ते विवाह गरेर पति वरण गरेका भनिएका पुरुष हिमाल उपाध्याय हुन् ।

उनीहरु दुबैमाथि किर्ते कागजमा थप अनुसन्धान भएको बताइन्छ “पहिला निकै उग्र देखिए”की संग्रौला अहिले” शान्त देखिएको पनि प्रहरीको अनुभव छ । अनुसन्धानमा संलग्न एक जना अधिकारीका अनुसार ज्वालाले मुद्दाको छिनोफानो भएपछि लफडा छाडेर गाउँ गई खेतिपाती गरेर बस्ने बताएकी छन् ।”

हाल सम्म  प्रहरीले उनका २० वटाभन्दा धेरै फेसबुक एकाउण्ट समेत पत्ता लगाएको छ । आफ्ना बिरोधीलाई ठेगान लगाउन बेलाबखतमा ती फरक फरक एकाउण्ट प्रयोग गर्ने गरेको प्रमाण समेत प्रहरीले बटुलेको हो र फेरि
अदालत ले सरकारी कागजात एक हैन अनेक ठाउँबाट

नक्कली र किर्ते गरेको आरोपमा प्रहरी हिरासतमा रहेका लाई पुर्पक्षका लागि थप केही दिन थुनामा राख्न आदेश दिनसक्ने कानुनी व्यवस्था छ । त्यसैले ज्वालालाई पनि जिल्ला न्यायाधीशले उक्त आदेश दिनसक्ने सम्भावना बढी रहेको बताइन्छ ।”(यो समाचार जनआस्था साप्ताहिकबाट लिइएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News