नेकपा एमालेमा खनाल–नेपाल पक्षीय नेतृ रामकुमारी झाँक्रीले कार्यदलस्तरमा भएको १० बुँदे सहमतिका सन्द र्भमा भ्रममा नपर्न र स्वागत गर्न पनि नहतारिन आग्रह गरेकी छन् ।सोमबार फेसबुकमार्फत टिप्पणी गर्दै उनले आफूहरुको टिमको केन्द्रीय कमिटी बैठक बसेर १० बुँदे सम्झौताबारे संस्थागत धारणा आउने बताइन् ।

स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी १० बुँदे सम्झौता कार्यान्वयन योग्य नहुने बैठकमा जाने कुरा पनि नहुने उनले प्रस्ट पारेकी छन् ।अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता लिइने छैन,

लिने कुरै आउँदैन,’ उनले भनेकी छन्, ‘भ्रममा नपरौँ, स्वागत गर्न हतार नगरौं । निराश पनि नबनौं । राजनीति हो, यसले बाटो लिन्छ । उज्यालो पहिल्याउन सकिन्छ ।’

यो पनि,,निधारमा केपी बा आइ लभ यु भन्दै ! : ओलीको समर्थनमा युवा संघ सडकमा तैनाथ।

‘काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघले वर्तमान सरकार र नेकपा एमालेविरु’द्ध घे’राबन्दी भएको भन्दै काठमाडौंमा प्रदर्शन गरे को छ । आइतबार काठ माडौंको बानेश्वरमा युवा संघल सरकारले संविधानअनुसार नै काम गर्दा पनि घेराबन्दी पार्न खोजिएको भन्दै वि’रोध प्रद र्शन गरेका हुन् ।’

‘प्रदर्शनमा सहभागीहरुले ‘आई एम विथ केपी ओली’, ‘स्वतन्त्र न्यायपालिकाको सम्मान गरौं’, ‘संविधानको कार्यान्वयन गरौं’, ‘संवैधानिक सर्वोच्चता कायम गरौं’, ‘व्यवस्था विरो’धी कदम बन्द गरौं’लगायतका प्ले’कार्ड बोकेका थिए ।’

‘त्यस्तै सहभागीहरुले ‘आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाई’, ’कानूनी शासन कायम गरौं’, ’बौद्धिक अरा जकताको अन्त्य गरौं’ लगायतका नारा लगाएका थिए ।’

‘त्यस्तै आइतबार नै एमाले निकट खेलकूद महासंघले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा, संविधान र ओलीको डमीसहित आइतबार प्रदर्शन गरेका छन् ।’

‘काठमाडौंको त्रिपुरेश्वरमा गरिएको प्रदर्शनका क्रममा   केपी ओलीको पक्षमा नाराबाजी गरेका थिए । खेलकूद महासंघका अध्यक्ष रमेश पौडेलले सरकारलाई असफल बनाउने काम भएको र मुलुकमा अराजक अवस्था सिर्जना गर्न खोजिएको भन्दै खबरदारी गरिएको बताए’

‘एमाले निकट संगठनले जनताको सार्वभौम सत्ताको रक्षा र विपक्षी गठबन्धनको असंवै धानिक तथा राष्ट्र’घाती कदमका वि’रुद्ध निरन्तर प्रदर्शन गर्ने जनाएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News