काठमाण्डौं।“नेकपा (एमाले) को आजको स्थायी कमिटी को उपलब्ध सदस्य बैठकले प्रतिनिधिसभा पुनःस्थापना गराउने सर्वोच्च अदालतको फैसलाले अब लोकतान्त्रिक प्रणाली का आधारभूत संरचनालाई खल्ब”ल्याउने काम” गरेको ठहर गरेको छ । एमालेले निर्दलीय व्यवस्थालाई जस्केला बाट छिराउने कोशिश भएको पनि विश्लेषण” गरेको छ ।”

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा अदालत को आदेशले सरकार बनाउने ठाउँ खोज्न अन्तै जानुपर्ने कल्पना बाहिरको अवस्था सिर्जना भएको ठहर गरिएको ए”मालेका प्रवक्ता प्रदी’पकुमार ज्ञवालीले जानकारी दिनु “भयो । उहाँले एमालेले विधिको शास”न मान्ने भएकाले” फैसला लाई कार्यान्वयन गरिने बताउनुभयो ।”

“यसबारे औपचारिक धारणा बनाउन मङ्गलबार स्थायी कमिटीको बैठक आह्वान गरिएको छ । स्थायी कमिटीको अनौ”पचारिक बैठकमा एमालेको आन्तरिक विवाद समा धान कार्यदलका नेता डा भीमबहादुर रावलले कार्यदलको प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउनुभएको थियो ।”

“दोस्रो तहका १० नेता सम्मिलित कार्यदलले विवाद समाधानका लागि आइतबार १० बुँदे सहमति सार्वजनिक गरेको थियो ।यो पनि विपक्षी गठबन्धनको बैठक माधव कुमार नेपाल निवास कोटेश्वरमा बस्दैछ ।सर्वोच्च अदालत ले प्रतिनिधिसभा पुनर्स्थापना र कांग्रेस सभापति

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरे लगत्तै आगामी योजनाबारे छलफल गर्न विपक्षी गठ बन्धन को बैठक बस्न लागेको हो ।”“विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र

यादव समूह र राष्ट्रिय जनमोर्चा आबद्ध छन्।बैठक नेपाल को निवास कोटेश्वरमा आज साँझ ५ बजे विपक्षी गठबन्ध नको बैठक बस्न लागेको हो ।”यतिबेला नेपाल काँग्रेस आन्तरिक छलफलमा जुटेको छ । काँग्रेस सभापति शेर बहादुर देउवा निवासमा पार्टीका नेताहरु छलफलमा छन् ।”
“अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ । साथै संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्दा सांसदहरूमाथि दलको ह्वीप नलाग्ने फैसला सुनाएको छ ।

“सोमबार बसेको संवैधानिक इजलासले सो आदेश जारी गरेको हो । जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News