काठमाण्डौं ।”रवि लामिछानेलाई ध’म्की! “अब ठेगान’ लगाउने ऐन महरकाे चे’ता’वनी! नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी सं’गठन अनेरास्ववियू का संयोजक ऐन महरले सञ्चारकर्मी रवि लामिछानेलाई ठेगान लगाइदिने चे’तावनी दिएका छन्।मंगलबार सञ्चार कर्मी लामिछानेले अ’दालत को आ’देश नमान्नेको

आ’चो लना गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेपछि ऐनले यस्तो ध’म्की दिएका हुन्।लामिछानेले ‘‘केरे.. .केरे ..केरे.अदालतको आदेश मान्दिन रे !! तिम्रो ‘बा’ को शा’सन हो र ?? ’’ भन्दै स्टाटस पोष्ट गरेका थिए।सोही स्टाटस सेयर गर्दै नेता ऐनले लेखे का छन्,।

रवि लामिछाने नामको अ’रा’जक र व्यभिचारी मान्छेलाई सम्हालिन र जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्दछु। अन्यथा तिम्रो अ’रा’ज’कताको ठे’गान का’नु’न बमोजिम अनेरास्ववियूले छिट्टै लगाउने नै छ। जस्तालाई त्यस्तै जवाफ र व्यवहार अनेरास्ववियूले राम्ररी जानेको छ।’’

रबिले यसरी लेखेका थिए अदालतको नमान्ने र फैस’लाको विरुद्धमा माईतीघरमा जम्मा हुन महेश बस्नेतको अपिल गरे पछि चर्चित सञ्चारकर्मी रबि लामिछानेले समाजिक सञ्जाल मार्लत अदालतको आदेश नमान्ने भन्नेहरुलाई कडा जवाफ दिएका छनउनले लेखेका छन” केरे.. .केरे ..केरे.., अदालत को आदेश मान्दिन रे!!?? तिम्रो “बा” को शासन हो र ??

यो पनि अन्य समचार केपी शर्मा ओलीले आफ्नै पार्टीका २६ जना अराजक सांसदका कारण प्रधानमन्त्री पद गुमाउनु परेको बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले आफ्नै दलका ती २६ जना विद्रोही मात्र नभई अराजक भएर विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर राष्ट्रपतिकोमा गएको उल्लेख गरे ।

उनले फुटबल खेलमा आफ्नो पक्षका खेलाडीलाई बल पास गर्नुपर्नेमा विपक्षी दललाई बल पास गरेको टिप्पणी गरे । आफूले गरेका राम्रा कामबाट आत्तिएर पार्टीको साधारण सदस्यबाट समेत हटाउने काम गरेको समेत स्मरण गरे । उनले अदालतको फैसला अनुचित आए पनि त्यसलाई पालना गरेर अघि बढ्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News