काठमाण्डौं। केपी शर्मा ओलीले आफ्नै पार्टीका २६ जना अराजक सांसदका कारण प्रधानमन्त्री पद गुमाउनु परेको बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन” गर्दै ओलीले आफ्नै दलका ती २६ जना विद्रोही मात्र नभई अराजक भएर विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर रा’ष्ट्रपतिकोमा गएको उल्लेख गरे ।

उनले फुटबल खेलमा आफ्नो पक्षका खेलाडी लाई बल पास गर्नुपर्नेमा विपक्षी दललाई बल पास गरेको टिप्पणी गरे आफूले गरेका राम्रा कामबाट आत्तिएर पार्टीको साधा रण सदस्यबाट समेत हटाउने काम गरेको समेत स्मरण गरे । उनले अदालतको फैसला अनुचित आए पनि त्यसलाई पालना गरेर अघि बढ्ने उल्लेख गरे ।

यसरी शक्तिशाली बने “माधव कुमार नेपाल’आफ्नै पार्टी का प्रधानमन्त्री रहेका बेला एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २६ सांसदले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दाबी मा गरेको हस्ताक्षरले देउवालाई प्रधानमन्त्री बनाउने गरी

सर्वोच्च अदालतले परमादेश जारी ग-यो  तर, फैसला आए कै दिन एमाले नेता नेपालले आफूलाई विपक्षी गठबन्धन बाट टाढा राखेको सन्देश दिए र पार्टी एकतामा लाग्ने बताएका छन् ।“एकातिर राजनीतिक जित, अर्कोतिर एक ता प्रयत्नले अब माधव नेपालको खास मार्गचित्र के हुन्छ ?

प्रश्न उठेको छ । निकट नेताहरुसँग नेपालले बताएअनुसार उनीसँग अगाडि बढ्ने स्पष्ट मार्गचित्र छ । तर, त्यसको कार्यान्वयन तत्काल होइन, विस्तारै हुन्छ ।“एकपछि अर्को गरी आफ्नो जित भएको र संघर्ष गर्ने शक्ति बढेको निस्कर्ष मा पुगेका नेपालले ओलीले सम्मानजनक सहकार्य गरे।

पार्टीभित्रै बस्ने र त्यसो नभए अलग्गै पार्टी निर्माणको स्पष्ट मार्गचित्र तय गरेका छन् । ओलीले ८ जेठमा विघटन गरे को प्रतिनिधिसभा पुनर्स्थापना भएको छ, जसलाई नेपाल ले आफ्नो राजनीतिक वि”जयका रूपमा लिएका छन्  र” संसद् पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा नेपाल पक्षका २३ निवर्तमान सांसदको समेत हस्ताक्षर थियो ।”

नेपालले प्रधानमन्त्रीबाट ओलीको बहिर्गमन खोजेका थिए  यतिसम्म कि उनले विज्ञप्तिमार्फत नै लोकतन्त्र, संविधान र राष्ट्रियताका लागि ओलीको सत्ताच्युत अनिवार्य बन्न गएको बताएका थिए । सर्वोच्च अदालतको सोमबारको फैसलाले “काम चलाउ सरकारका प्रधा”नमन्त्री ओलीको बहिर्गमन सुनि श्चित गरेको छ,

त्यसैले यसलाई पनि नेपालले आफ्नो राजनीतिक जित मानेका छन् ।संसद् पुनर्स्थापना होस् कि ओलीको बहि र्गमन, यीलगायतका लोकतन्त्र, संविधान र राष्ट्रियताका विषयमा आफूले उठाएका मुद्दाको जित भएको नेपालको बुझाइ छ । राजनीतिक जित आफ्नो भएकाले क्षमायाचना गर्दै ओली सम्मानजनक सहकार्यका लागि तयार भए

पार्टीभित्रै बसेर नयाँ ढंगले अगाडि बढ्ने नेपालको तयारी छ ।उनीनिकट एक नेता भन्छन्, ‘राजनीतिक रूपमा हामी ले जितेपछि पार्टीमा त्यही तरिकाले छलफल हुन्छ । ओली सम्मानजनक सहकार्यका लागि तयार भए सँगै हुन्छौँ, चौत र्फी पराजयपछि पनि ओली सच्चिएनन् र निषेधको राजनी तिमा लागिरहे भने विकल्प छँदै छ ।’

ती नेताका अनुसार नयाँ सरकार बनेपछि नयाँ पार्टी बना उन चाहे संवैधानिक रूपमा सहज हुने नेपालको बुझाइ छ । उनले भने, ‘ओलीले सहकार्य गरेनन् भने राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार अगाडि बढ्ने बाटो खुलै छ । विपक्षी गठबन्धनको सरकार भएकाले।

अध्यादेशमार्फत यसको आधार बनाउन पनि सकिन्छ ।’
“दल विभाजनलाई सहज बनाउने गरी अध्यादेश आए नेपालले संसद्मा आफ्नो ४० प्रतिशत नभए पनि नयाँ पार्टी बनाउन सक्छन् । तर, यो नेपालको अन्तिम विकल्प हो । उनीनिकट नेताहरूका अनुसार नेपालको पहिलो विकल्प ओलीसँग सहमति खोज्ने हो ।

त्यसैअनुसार सर्वोच्च अदालतबाट फैसला आएकै दिन नेपालले विपक्षी गठबन्धनबाट आफूलाई अलग गरेका छन् ।दल विभाजनलाई सहज बनाउने गरी अध्यादेश आए नेपालले संसद्मा आफ्नो ४० प्रतिशत नभए पनि नयाँ पार्टी बनाउन सक्छन् । तर, यो नेपालको अन्तिम विकल्प हो ।

उनीनिकट नेताहरूका अनुसार नेपालको पहिलो विकल्प ओलीसँग सहमति खोज्ने हो । त्यसैअनुसार सर्वोच्च अदा लतबाट फैसला आएकै दिन नेपालले विपक्षी गठबन्धन बाट आफूलाई अलग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News