नयाँ सरकारले कोरोना खोप खरिदको लागि ५ अर्ब रुपैयाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप खरिदका लागि अर्थमन्त्रालयले थप रकम दिएको हो।नव नियुक्त अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय सम्हाले लगतै पहिलो निर्णय गर्दै खोप खरिदका लागि बजेट स्वीकृत दिएका हुन्।

अर्थमन्त्री शर्माले स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीका लागि विशेष जोखिम भत्ताको समेत व्यवस्था गरेका छन्। स्वास्थ्य मन्त्रालयले पेश गरेका तीनवटा फाइलहरु सदर गर्दै उनले कोरोना महामारीमा जनताको जीवन रक्षामा सरकार केन्द्रित रहेको बताए।

यो पनि,,प्रचण्ड, माधव र बामदेव एक ठाउँमा, एकीकृत कम्युनिस्ट पार्टी गठनको तयारी  ‘काठमाडौं, ३० असार । देशमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रमले एकीकृत कम्यु निस्ट पार्टी गठनको तयारी भएको छ । एकीकृत कम्युनि स्ट पार्टी गठनका लागि नेकपा माओ वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,

‘नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपा ध्यक्ष बामदेव गौतमले तयारी थालेका हुन् ।विश्वस्त स्रोत का अनुसार प्रचण्ड, नेपाल र गौतमबीच विभिन्न चरणमा छलफल भइसकेको छ । उनीहरुले वृहत कम्युनिस्ट पार्टी गठनको खाका तयार गरेका छन् ।’

‘सकेसम्म नेकपा एमालेको ओली खेमालाई पनि समेटेर पुनः पार्टी एकीकरणको प्रयास थाल्ने विषय    मा पनि कुराकानी भएको बुझिएको छ । त्यसका लागि गौतमले अन्तिम प्रयास गर्ने बुझिएको छ ।’

‘ओली समूह एकतामा आउने सम्भावना न्यून छ । त्यस्तो अवस्थामा पनि माओवादी केन्द्र र एमालेको नेपाल  र गौतम समूह मिलेर एकीकृत कम्युनिस्ट पार्टी गठन गरेर बढ्नेबारे लगभग सहमति बनिसकेको बुझिएको छ ।’

‘उपचारका क्रममा रहेको एमाले वरिष्ठ नेता झलनाथ खनालसँग पनि नेपाल र प्रचण्डले सम्पर्क गरिरहेको बुझिएको छ । उनी पनि वृहत कम्युनिस्ट पार्टी बनाएर जाने पक्षमा रहेको बुझिएको छ ।’

‘उपचारका क्रममा रहेको एमाले वरिष्ठ नेता झलनाथ खनालसँग पनि नेपाल र प्रचण्डले सम्पर्क गरिरहेको बुझिएको छ । उनी पनि वृहत कम्युनिस्ट पार्टी बनाएर जाने’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News