काठमाडौँ । नेपाल क’म्युनिष्ट पार्टी मा’ओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियु’क्त हुनुभएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा रा’ज’नीतिक जीवनमा चौथो पटक मन्त्रीको रुपमा नियु’क्त हुनुभएको हो ।

यसअघि, विसं २०६५ मा शान्ति ताथ पुनःनिर्माण मन्त्री, विसं २०७३ मा ऊर्जा मन्त्री र विसं २०७४ मा गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएका शर्माले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न लाग्नु  भएको छ । ऊर्जा मन्त्रीको रुपमा उहाँको कार्यकाल स्मरणयोग्य रहेको छ ।

चर्को विद्युत्भार क’टौ’तीको मा’र’मा परेका नेपाली जनतालाई त्यसबाट मु’क्त गराउन प्रभावकारी कदम चाल्नुभएको थियो । त’त्कालीन नेकपा९माओवादी०ले सञ्चालन गरेको जन’यु’द्ध’मा डेपुटी क’मा’ण्डर रहनु भएका शर्माको कार्ययोजनामा नै मुलुकले १६ घण्टासम्म को विद्युत्भार क’टौ’तीबाट मु’क्ति पाएको थियो ।

उज्यालो नेपाल निर्माणको श्रेय पाउनुभएका शर्मा प्रभावशाली नेता हुनुहुन्छ ।मुसिकोट नगरपालिका–५ रुकुम पश्चिममा विसं २०२० वैशाख २६ गते बुबा इस्केन्द्र शर्मा र आमा नर्मदा शर्माको सुपुत्रका रुपमा जन्मनुभएका शर्माको विशेष रुचीको क्षेत्र साहित्य र कृषि हो ।

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (मा’ओवादी) केन्द्रका तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

विसं २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य, संविधान सभा २०६४ र २०७४ मा सदस्यका रुमपा निर्वाचित शर्मा लोकप्रिय नेताका रुपमा परिचित हुनुहुन्छ ।

रा’ज’नी’तिमा आउनुअघि कृषि अ’नु’स’न्धान केन्द्रमा पाँच वर्ष सेवा गर्नुभएका शर्माले जनसेवाश्री र संविधनसभा पदक प्राप्त गर्नुभएको छ

उहाँको पहलमा नै कुलमान घिसिङ प्राधिकरणमा आउनु भएको थियो, कुलमान घिसिङ र जनार्दन शर्माको पहलमा नै लो’ड’सेडिङ हटेको थियो ,

।अहिले पुन जनताले कुलमान लाई प्रधिकरमा ल्याउन तिब्र द’बाब दिईरहेका छन, यश बिषयमा पनि सरकार भित्र छलफल गर्न केही मा’ओवादी नेताहरूले बताउछन,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News