काठमाडौं, ३१ असार । प्र’धानमन्त्री शेरबहादुर देउवाले माधव नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । हिजो नेता नेपालको निवासमा पुगेरै प्रधान मन्त्री देउवाले सरकारमा सहभागी हुनको लागि आग्रह गरेको स्रोतको दाबी छ । तर, नेता नेपालले अहिले सरकार मा।

सहभागी हुने वा नहुने भन्ने कुरा केही दिनपछि मात्रै भन्न सकिने जवाफ दिएका थिए ।आफूहरु एमाले ए”कताको लागि प्र’यासरत रहेकोले तत्काल सर’कारमा सहभागी हुने कुरा सम्भव नभएको नेता नेपालको भनाई थियो । माधव नेपाल पक्षधर सां’सदहरुकै कारण देउवा प्रधानमन्त्री बने का हुन् ।

“प्रधानमन्त्री देउवाले तत्कालै विश्वासको मत लिने तयारी का साथ नेता नेपाललाई सरकारमा पनि आउन आग्रह गरेका हुन् । नेता नेपालले विश्वासको मत भने दिने वचन दिएका छन् ।नेपाल पक्षधर २३ जना सां”सदहरुले देउवा लाई प्रधानमन्त्री बनाउनको लागि सर्वोच्चको रिट निवेदन मा हस्ताक्षर गरेका थिए ।

नेता नेपाल पक्षले आफूलाई विश्वासको मत दिए देउवाले सम्मानजनक रुपमा उक्त पक्षलाई सरकारमा सहभागी गराउने तयारी थालेका छन् । देउवानिकट उच्च स्रोतका अनुसार नेपाल पक्षलाई ८ वटा मन्त्रालय दिनेसम्मको तयारी छ

यो पनि काठमाडौं, ३१ असार । नेकपा एमालेका उपाध्यक्ष भीम रावल यतिबेला अलमलमा छन् । उनी एमाले एकता को पक्षमा अन्तिम समयमा उभिएका थिए । वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिका बाबजुद पार्टी एकता कायम राख्ने १० बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए” ।

“रावल यसअघि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ सां’सदमध्येका एक थिए । उनले नै त्यो अवस्था ल्याउन म’हत्वपूर्ण भूमिका खेलेका थिए । अन्तिम समयमा आएर रावल हस्ता’क्षर फि’र्ता लिने गरी १० बुँदे सम्झौतामा अगाडि बढे । तर,

त्यो सम्झौताले देउ’वा प्रधानमन्त्री बन्न बाट रोकिएनन् ।
अब देउवाका लागि विश्वा’सको मत लिनु चुनौ’तीपूर्ण हुनसक्छ । विश्वासको मतको पक्ष’मा माधव नेपाल जाने निश्चित भइसकेको छ । तर, उनका पक्षका २३ सांसद स’बैले पक्षमा मत दिने हुन् या होइनन् चासोको विषय छ ।

भीम रावल माधव नेपालको पक्षमै रहने या नरहनेमा पनि अलमल मा छन् । उनीसँग केही सांसद पक्षमा छन् रावल को निर्णयले देउवा सरकारलाई असर पर्न सक्छ । उनले माधव नेपाललाई नरोजी ओलीलाई रोजेमा नयाँ परिस्थिति बन्न सक्छ । त्यसैले रावलले ओली रोज्लान् कि नेपाल ? चासोको विषय बनेको छ ।।

“रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराईले कुन पक्ष रोज्ने हुन् ? टुंगो लागिसकेको छैन । अब यो समूहको निर्णयले सरकारमाथि नयाँ चुनौती बन्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News