इजिप्टका महिला यौ”नहिंसाबारे गरिने ‘तैँ चुप मै चुप’ को परम्परा तोडिरहेका छन् र वैवाहिक जीवनमा हुने ब”ला त्का’रमाथि खुलेर आफ्नो कुरा राखिरहेका छन् । यो एउटा यस्तो मु’द्दा हो जसबारे इजिप्टमा कमै कुरा हुने गर्छ ।
चेता’वनीः यो लेखमा यौन हिंसाबारे कुरा गरिएको छ!

३४ वर्षकी सफाको विवाह भएकै दिन उनका श्रीमानले उनलाई बलात्कार गरे । उक्त यौन हमलामा उनको गु ‘प्ताङ्ग, नाडी र अनुहारमा चो`ट लाग्यो ।उनी भन्छिन्, ‘म महिनावारी भइरहेकी थिएँ र म यौ`न सम्बन्धका लागि तयार थिइनँ । मेरा श्रीमानलाई लाग्यो कि म उनीसँग सम्बन्ध स्थापित नगर्न बहाना बनाइरहेकी छु । उनले ममाथि कु`ट´पिट गरे, मेरो हात बाँधिदिएँ, मेरो मु’ख द`बाए र ब´ला’त्कार गरे ।’

सामाजिक बदनामीको डरले सफाले आफ्ना श्रीमानविरु’द्ध मु”द्दा दर्ता गरिनन् ।

इ’जिप्टको समाज पितृस’त्तात्मक छ र त्यहाँ पी’डित म’हिलामाथि नै आ’रोप लगाइने संस्कृति छ ।

सफालाई त्यतिबेला यसवि’रु’द्ध आवाज उठाउनुपर्छ जस्तो लाग्यो जब उनले टिभीमा प्रसारित धारावाहिक न्यूटन्स क्रेडलको एउटा दृश्य देखिन् । यसमा एक श्रीमानले आफ्नी श्रीमतीलाई ब’ला`त्का’र गरिरहेको देखाइएको थियो ।

यो दृश्य देखेर ती महिलालाई आफूमाथि भएको उत्पीडनको याद ताजा भयो । यसले उनलाई यसबारे सोसल मिडियामा खुल्ला रुपमा कुरा गर्न र आफ्नो अनुभव साझा गर्ने मौका पनि दियो ।

केही हप्ताभित्रै सयौं महिलाले सोसल मिडियामा आफू  माथि भएको अत्याचारबारे लेखे । फेसबुक मा स्पीक अप नामबाट बनाइएको एउटा पेजमा सात सयभन्दा बढी महिलाले आफ्नो कुरा राखे ।

यीमध्ये २७ वर्षकी साना पनि थिइन् ।

‘विवाहको एक वर्षपछि म गर्भ’वती भएँ र मेरो सु’त्केरी हुने समय नजिकिँदै थियो । एक प्रचलित सामाजिक कुसंस्कारः

साना लेख्छिन्, ‘एउटा निकै साधारण कुरामा हामीबीच झगडा भयो र उनले मलाई सजाय दिने निश्चित थरे । उनले ममाथि जबरजस्ती गरे र ब’ला’त्कार गरे । मेरो गर्भ’पतन भयो ।’

सानाले सम्बन्धविच्छेदको लडाईं एक्लै लडिन् । अब उनी आफ्ना श्रीमानसँग होइन, एक्लै बस्छिन् । उनी आज पनि आफ्नो बच्चालाई सम्झेर रुन्छिन् ।

इजिप्टका थुप्रै इलाकामा श्रीमतीमाथि जब’रजस्ती यौ’न`सम्बन्ध स्थापित गर्नु, विशेषगरी विवाह भएको दिन, एउटा प्रचलित सामाजिक कु’संस्कार हो ।

यो मु’द्दामाथि बहस त्यतिबेला थप तीब्र भयो जब एक चर्चित गायककी पूर्व श्रीमतीले इन्स्टाग्राममा आफ्नो अनुभव साझा गरिन् ।

उनले रुँदै आफ्नो वैवाहिक जीवनमा भएको बलात्कारको कहानी सुनाइन् । यो भिडियो इजिप्टमा भाइरल भयो । यसबारे मिडियामा पनि लेख प्रकाशित भयो ।

श्रीमानले यसको जवाफमा इन्स्टाग्राममा नै एउटा भिडियो पोस्ट गरेर सबै आरो’पलाई आधा’रहीन बताउँदै यसलाई खारेज गरिदिए ।

उनकी श्रीमतीले यसलाई अपराध घोषणा गर्नुपर्ने बताउँदै यसका लागि कानूनमा परिवर्तनको माग गरेकी छिन् ।महिलाले अस्वीकार गर्नु– एउटा पा”प

इजिप्टको सरकारी संस्था नेशनल काउन्सिल फर विमन (राष्ट्रि महिला परिषद्) का अनुसार वैवाहिक जीवनमा बलात्कार, जबर्जस्ती यौन सम्बन्ध स्थापित गरिनु र यौन उत्पीडनको वार्षिक औसत मामिला ६५०० हो ।

महिलाका लागि कानूनी मद्द’त प्रदान गराउने संस्थामा कार्यरत रेदा दानबूकी भन्छिन्, ‘इजिप्टमा महिलालाई यौ’न सम्बन्धका लागि २४ सै घण्टा उपलब्ध मान्नु सामान्य संस्कृति हो । वैवाहिक ब`ला’त्का’रका लागि यही धारणा जिम्मेवार छ ।’

उनी थप्छिन्, ‘इजिप्टमा आम धार्मिक धार्मिक मान्यता यो छ कि यदि कोही महिला आफ्ना श्रीमानसँग यौन सम्बन्ध स्थापित गर्न अस्वीकार गर्छिन् भने यसलाई पापको संज्ञा दिइन्छ ।’

यो मु’द्दामा बहसको समाधानका लागि इजिप्टमा धार्मिक मामिलाको सर्वोच्च संस्था दारउल इफ्ताले भनेका छन्, ‘यदि कोही पुरुष आफ्नी श्रीमतीलाई यौ`न सम्बन्ध स्थापित गर्न बाध्य पार्नका लागि हिं’साको प्रयोग गर्छन् भने उनी अपराधी हुन् र महिला यसको वि’रु’द्धमा अ’दालत जान सक्छन् र अ’परा’धीलाई सजाय दिलाउन सक्छन् ।’

दानाबूकी भन्छन्, ‘विमेन सेन्टर फर गाइडेन्स एन्ड लिगल अवेयरनेसले पछिल्लो दुई वर्षमा वैवाहिक जीवनमा ब`लात्का’रका २०० मामिला दर्ता गरेको छ जसमा धेरैजसो विवाह भएकै दिन भए । यसको कारण यौन प्रति डर थियो ।’

इजिप्टको का’नूनअन्तर्गत वैवाहिक बलात्कार अपराध होइन । विश्व स्वास्थ्य संगठनले यसलाई यौन हिं’साकै एउटा रुप मान्छ । अदालतमा यसलाई प्रमाणित गर्न निकै मुश्किल हुने गर्छ ।

इजिप्टमा वैवाहिक ब’ला’त्कार जतिपनि मु’द्दा अदालतसम्म पुग्छन् त्यसमा सजाय दिलाउन निकै मु’श्किल हुने गर्छ ।

यसको कारण इजिप्टको द’ण्ड विधानको धारा ६० हो । यसमा भनिएको छ, ‘द`ण्ड संहिता ती मामिलामा लागू हुने छैन जुन राम्रो नियतले गरिए र जुन शरिया कानून अन्तर्गत सही छ ।’

तर दानाबूकीका अनुसार महिलाको शारीरिक परीक्षणले वैवाहिक ब’ला’त्कारलाई प्रमाणित गर्न सकिन्छ ।

उनी भन्छिन्, ‘महिलाको पूरा शरीरको परीक्षण गर्नुपर्छ र उनीमाथि कोपरेको वा बाहिरी चोट हेर्नुपर्छ । नाडी, अनुहारमा चोट पनि हेर्नुपर्छ ।’

इजिप्टमा परिवर्तन असाध्यै धेरै आउँछ । यहाँ अहिले   पनि परम्परा र रुढिवादी मूल्य हावी छ । तर वैवाहिक ब’ला’त्कारका पीडित महिलाले आवाज उठाउन सुरु गरेका छन् ।

(सफा र सना परिवर्तित नाम हो । उनीहरुको पहिचान लुकाउनका लागि वास्तविक नाम प्रकाशित गरिएको छैन ।)

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News