काठमाण्डौं ।वि’वेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानमन्त्री शेरबहादुर देउवाको ढङ्ग नै नभएको टिप्पणी गरेका छन् । उनले अन्तर्राष्ट्रिय कु’टनीतिमा चार पटक प्रधानमन्त्री भइ’सकेका देउवाको पनि ढङ्ग नभएको भन्दै नेताहरुको आलोचना गरेका हुन् ।“देउवा प्रधानमन्त्री नियुक्त हुँदा ।

“छिमेकी देशका समक”क्षीबाट तुरुन्त बधाई मात्र नभई भ्रमणको निम्तो समेत आउँथ्यो भन्दै तर पछिल्लो समय सम्मान नै हुन छाडेको टिप्पणी गरे ।मिश्रले भुतपूर्व प्रधान मन्त्रीहरु विदेशी कुटनीतिज्ञ लाई भेट्न होट’लमा लाइन लागेको र संकट पर्दा दिनदहार्ड विदेशी दुतावास धाउने गरेको आज ट्वीटरमा लेखेका छन् ।”

“मिश्रले लेखेका छन्ः नयाँ प्रधानमन्त्री नियुक्त हुँदा छिमे की देशका समकक्षीबाट तुरुन्तै बधाई मात्र होइन भ्रमणको निम्ता समेत आउँथ्यो। अब नेपाल यति हलुका बनिसक्यो कि राजदूतले ट्विटरमा या सरासर घरमा गएर बधाई दिए हुने भयो। नहोस् पनि कसरी?

यो पनि काठमाण्डौ।उज्यालो नेपालको अभियन्ता पुर्व उर्जा र गृह मन्त्रालय समाली सकेका शर्माले यस पटक अर्थ मन्त्रालय को जिम्मेवारी पाएका छन उर्जा मन्त्री हुदा लो”डसेडिङ हटाएका शर्मा गृहमा पनि उत्तिकै चर्चा थियो। गृह”मा भने जस्तो काम नगरे पनि उनको डाईल”क हि’ट काम छाडेर’

चा’कडी गर्न आए बरियता को नम्बर उ’ल्टो घटाई दिने” दावी थियो। यसपटक लामो समयदेखि भत्ता नपाएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरू को माग पुरा भएको छ ।दुर्गममा गएर काम गरेका उनीहरुले विगत १ वर्षदेखि पाउनुपर्ने भत्ता लगायतका पारिश्रमिक नपाए को गुनासो ।”

अर्थ’मन्त्री जनार्दन शर्मा सम्म पुगे पछि उनले “तत्काल” स’मस्या समाधान गरेका हुन् ।अर्थमन्त्री शर्माको निर्देशन पछि बुधबार उनीहरुलाई रकम भुक्तानी गर्न ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ निकासा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा हरि पराजुलीले जान कारी दिए ।

को’रो’ना म’हा’मा’रीको प्रतिकुल परि’स्थितिमा काम गरे का इन्जिनियरहरूको माग सम्बोधन भएसँगै उनीहरुलाई काम गर्न थप हौसला मिल्ने प्राधिकरणले विश्वास लिएको छ ।इन्जिनियरहरूको माग सम्बोधनका लागि डा पराजुली अर्थ मन्त्रालयमा फाइल बोकेर बुधबार पुगेका थिए।

भने लगत्तै शर्माले मातहतको निकायलाई आवश्यक रकम भुक्तानी गर्न निर्देशन दिएका थिए ।निकासा भएको रकम ३ हजार ६४ जना इन्जिनियर तथा प्राविधिकलाई भुक्तानी गरिने छ ।यस अघि पनि आफूहरुले पाउनु पर्ने सेवा सुविधा को” माग गर्दै पटक पटक क’रारका ती इन्जिनियरहरूलेआ’न्दो लन गर्दै आएपनि माग सम्बोधन हुन सकेको थिएन।

यो पनि काठमाडौं, ३० असार । विशेष अदालतले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई दश लाख धरौटीमा रिहा गरेको छ । प्रेमराज कार्की, अब्दुल अजिद मुसलमान र नित्यान्द पाण्डेको संयुक्त इजलासले यस्तो निर्णय गरेको हो । आज थुनछेक बहसपछि दश लाख धरौटी बुझाउन आदेश दिएको हो ।

बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा कैफियत देखिएका गच्छदार आज विहान विशेष अदालतमा हाजिर भएका थिए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध दाय गरेको भ्रष्टाचारको मुद्दामा गच्छदार को” नाम समेत उल्लेख थियो ।श्रोत पुर्वअावाज

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News