काठमाण्डौं ।अब सर्वोच्च अदा’लतलको फैसल्ला वि”रुद्ध देशभर अभियानहरु चलाउने स”चेतक विशाल भट्टराईको चे’तावनी ( भिडियो सहित)नेकपा (एमाले) का संसदीय दलका प्रमुख स”चेतक विशाल भ’ट्टराईले आफूहरु लोक तन्त्र को मूल्य र मान्यताप्रति भरपुर विश्वास गर्ने नाताले र

जनताको बहुदलीय जनवाद मान्ने पार्टी भएकोले सर्वोच्च अदालतको फैसला स्विकार्य रहेको बताएका छन् । तर, उक्त फैसलाले नेपाली राजनीतिमा दुरगामी प्रभाव पार्ने पनि उनको भनाई छ ।आज विहान नेपाली रेडियो नेटवर्क बाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा”।

पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘आज कसै कसैले तत्कालको न्यानो” महसुस गरेका होलान्, सर्वोच्च अदालतको फैसलाले” हामीलाई राम्रो गर्यो, सरकारमा पुर्याईदियो भन्ने सम्झिएका होलान्, तर ६ महिनाभित्र नेपाली कांग्रेसले यो फैसलाले

हाम्रो पार्टी विभाजित भयो,हाम्रो पार्टी टुक्रियो हाम्रो पार्टीलाई यति ठूलो असर पर्यो नेपाली राजनीतिमा, सांसदहरु जता लागेपनि हुने जुनखालको सर्वोच्चको फैसला आयो, त्यसले त नेपाली राजनीतिमा संस्थागत रुपमा आया राम, गया रामको प्रवृत्ति चाहीँ भित्रिनेछ” ।

“हामीले यसलाई सतर्कतापूर्वक हेरेका छौं ।’उनले सर्वोच्च अदालतको फैसलाविरुद्ध देशव्यापी रुपमा पनि अभियान चलाउने पनि बताए । उनले सर्वोच्चको फैसलाले आफूहरु ले केही फरक नपर्ने पनि टिप्पणी गरे । एमाले अब बलियो शक्तिको रुपमा उदाउने पनि दाबी गरे ।”

माधव नेपालसँग आफूहरुले धेरै आशा र अपेक्षा नगरेको पनि भट्टराईको भनाई छ । उनले माधव कुमार नेपाललाई कारबाही गर्नै नपर्ने पनि बताए । उनले भने,‘जसले अर्को पार्टीलाई मतदान गर्नुहुन्छ,भोट हाल्नुहुन्छ,यसलाई बलियो बनाउनुहुन्छ, विपक्षी गठबन्धनको बैठकमा जानुहुन्छ भने पछि किन निकाल्नुपर्यो, उहाँ आँफै गैसक्नुभयो ।’रिपोटर्स नेपाल बाट”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News